समाचार

नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा जारी, ओली पनि सहभागी

काठमाडौं पुस १ । प्रधानमन्त्री केपी ओली हिजो जारी अध्यादेश फिर्ता लिन सहमत भएपछि नेकपाको स्थायी कमिटी बैठक भर्खर शुरु भएको छ । नेकपा स्थायी कमिटी बैठकको तीन घन्टा ढिला

नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, मृतकको संख्या १७ सय ४३ पुग्यो

काठमाडौं पुस १ । नेपालमा एकै दिन थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या

थप ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टी, ८ सय ४७ जना डिस्चार्ज

काठमाडौं पुस १ । पछिल्लो २४ घण्टामा नेपालमा ७३६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी

उखु किसानले गरे हातमा उखु लिएर प्रदर्शन

काठमाडौं पुस १ । उखुको भुक्तानी पाउनुपर्ने माग गर्दै आन्दोलनरत उखु किसानले बुधबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । गएको शनिबार सर्लाहीबाट काठमाण्डौ आएका किसानहरूले आइतबारदेखि आन्दोलन सुरु गरेका

चालु आर्थिक वर्षमा वैदेशिक सहायता प्रतिबद्धता बढ्यो

काठमाडौं पुस १ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक सहायता प्रतिबद्धता बढेको छ। अर्थ मन्त्रालयका अनुसार यो आर्थिक वर्षको पहिलो चार महिनामा ९० अर्ब ५४ करोड ६५ लाख

ओली, दाहाल र पौडेलबीच छुट्टै छलफल

काठमाडौं पुस १ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलबीच बालुवाटारमा छुट्टै छलफल सुरु भएको छ। अध्यक्ष ओली स्थायी कमिटी बैठकमा

नेकपा स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री ओली अनुपस्थित

काठमाडौं पुस १ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएको स्थायी कमिटी सदस्य

झोरमा १० दिने उद्घोषण तालिम सुरु

काठमाडौं, पुष १ । टोखा नगरपालिका वडा नम्बर १ स्थित झोरमा १० दिने उद्घोषण तालिम सुरु भएको छ। सञ्चार प्रविधि र महिला क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको वडा नम्बर

काठमाडौँको तापक्रम २ डिग्रीमा झर्‍यो

काठमाडौं पुस १ । काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।