समाचार

मंसिर मसान्तसम्मै अन्तर्राष्ट्रिय सीमा नाका बन्द

काठमाडौं, कार्तिक २८। सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोनाको खोपका लागि कार्ययोजना स्वीकृत गर्दै सरकारी अस्पतालमा कोरानाको परीक्षण तथा उपचार निःशुल्क

बैतडीमा बस दुर्घटना हुँदा ८ को मृत्यु, ४० बढी घाइते

बैतडी,कात्तिक २८ । बैतडी जिल्लामा बिहिबार राति बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पाटन नगरपालिका–८ खोड्पेमा भएको बस दुर्घटनामा ८ जना यात्रुको मृत्यु भएको हो । दुर्घटनामा

तातोपानी नाकासम्बद्ध व्यापारीको लगानी डुब्ने संकेत

तातोपानी, कात्तिक २८ । अर्बाै लगानी गरेर आयात गर्न लागिएका सामग्री समयमै चीनबाट नेपाल भित्र्याउन नसक्दा तातोपानी नाका हुँदै व्यापार गर्ने व्यवसायीका लगानी डुब्ने खतरामा पुगेको छ । सिजन सकिएपछि

स्वास्थ्यकर्मी संघ नुवाकोटद्वारा स्मारिका प्रकाशन

नुवाकोट,कात्तिक २७ ।स्वास्थ्यकर्मी संघ नुवाकोटले स्मारिका प्रकाशन गरेको छ।संघले बिहिवार एक समारोहका बीच विदुरमा कार्यक्रम गर्दै स्मारिका ‘स्वास्थ्यकर्मी २’ विमोचन गरेको स्वास्थ्यकर्मी संघ नुवाकोटका अध्यक्ष कल्याणभक्त पाण्डेले बताए। कार्यक्रम काङ्ग्रेस

सरकारी प्रयोगशालामा कोरोनाको लक्षण भएकाहरुको परीक्षण निःशुल्क हुने

काठमाडौं कात्तिक २७ । कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारी प्रयोगशाला र अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्राचार गरेको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्र एचईओसीले बिहीबार

नेपालमै रासायनिक मल कारखाना खोल्ने सरकारको तयारी

काठमाडौं कात्तिक २७ । सरकारले नेपालमै रासायनिक मल कारखाना खोल्ने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै रासायनिक मल उद्योग खोल्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा गरेका हुन्। कृषकहरुले रासायनिक मलको चरम

पटाका पड्काउँदा सल्किएको आगोबाट १४ लाख बराबरको क्षति

सप्तरी कात्तिक २७ । सप्तरीमा पटाका पड्काउँदा सल्किएको आगोबाट १४ लाख बराबरको क्षति भएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरहीमा केटाकेटीले पड्काएको पटाकाले मुखिया टोलमा भएको आगलागीमा करिब १४ लाख रुपैयाँ

तीनजना राजदूत संसदीय समितिबाट अनुमोदित

काठमाडौं कात्तिक २७ । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदुतको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ । अमेरिकाका लागि पूर्वअर्थमन्त्री युवराज खतिवडा, बेलायतका लागि पूर्व मुख्यसचिव लोकदर्शन

पर्यटकका लागि नेपाल आगमन अझै एक महिना बन्द

काठमाडौं कात्तिक २७ । विदेशी पर्यटकको लागि मंसिर ३० गतेसम्म नेपाल आगमन बन्द गर्ने निर्णय सरकारले गरेको छ। आगामी पुसबाट मात्रै पर्यटकले नेपाल भ्रमण गर्न पाउने भएका छन्। यसअघि मंसिर