समाचार

काठमाडौं उपत्यकामा ९ सय ७३ जना कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक २७ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् । ४२८ महिला र ५ सय ४५ पुरुषसहित ९ सय ७३ जनामा कोरोना

कोरोना संक्रमणबाट नेपालमा थप १५ जनाको मृत्यु, मृतकको संख्या ११ सय ८९ पुग्यो

काठमाडौं कात्तिक २७ । नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

थप १९ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टी, २३ सय ४९ डिस्चार्ज

काठमाडौं कात्तिक २७ । देशभरमा थप १ हजार ९१३ जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नै २ हजार ३४९ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

एमसीसीबारे प्रष्ट पार्न अमेरिका तयार छ प्रस्तावित : राजदूत डा.खतिवडा

काठमाडौं कात्तिक २७ । अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत डा.युवराज खतिवडाले मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसीबारे प्रष्ट पार्न अमेरिका तयार रहेको बताएका छन् । पूर्वअर्थमन्त्री समेत रहेका डा.खतिवडालाई सरकारले अमेरिकाका लागि

गुणस्तरहीन मिठाइ बनाउने स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौं कात्तिक २७ । काठमाडौंको न्यूरोडमा रहेको स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौं महानगरपालिकाको ‘उपभोक्ता हित संरक्षण समिति’ ले सो मिठाइ पसललाई जरिवाना गरेको हो

नेप्से दोहोरो अंकले बढ्यो, ४ अर्ब १८ करोडको कारोबार

काठमाडौं कात्तिक २७ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १०.८२ अंकले बढेको छ। बढेको बजार १७१८.४९ विन्दुमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स ३।२७ अंकले बढेर ३३८.८९

लामो समयदेखि बन्द सदर चिडियाखाना खोल्ने तयारी

काठमाडौं कात्तिक २७ । गएको चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना अब खोल्ने तयारी गरिएको छ । कोरोना संक्रमणको जोखिम हुने भएपछि बन्द गरिएको सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी

नेपालको सीमा नमिचेको प्रमाण दिन कांग्रेस नेता शाहीको चीनलाई चुनौती

काठमाडौं कात्तिक २७ । नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले एक इन्च पनि नेपाली भूमि नमिचिएको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिएका छन् । चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले नै

सरकारले स्वास्थ्यकर्मीबाहेक सम्पूर्ण कर्मचारीको भत्ता कटौती गर्ने

काठमाडौं कात्तिक २७ । सरकारले स्वास्थ्यकर्मीबाहेक सम्पूर्ण कर्मचारीको भत्ता कटौती गर्ने भएको छ । कोरोना महामारीका कारण सरकारले स्रोत व्यवस्थापन गर्न नसकेपछि ‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड २०७७