समाचार

लोक सेवा आयोगलाई परीक्षाका नियमित काम अघि बढाउन सरकारको आग्रह

काठमाडौं असोज १५ । सरकारले लोक सेवा आयोगलाई विज्ञापन र परीक्षाका नियमित काम अघि बढाउन आग्रह गरेको छ। सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गत वैशाखदेखि रोकिएका परीक्षा,

अफगानिस्तानमा सवारी दुर्घटना : बालबालिकासहित १० जनाको मृत्यु

एजेन्सी असोज १५ । अफगानिस्तानमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । हेरात कान्दाहार राजमार्गमा बिहीबार बिहान भएको दुर्घटनामा बालबालिकासहित १० जनाको मृत्यु भएको हो । हेरात प्रान्तको

डा केसीलाई अनसन फिर्ता लिन सरकारको आग्रह

काठमाडौं असोज १५ । सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अनसनरत डा. गोविन्द केसीलाई अनसन फिर्ता लिन आग्रह गरेका छन् । कोरोना भाइरसको जोखिम बढेको कारण अनसन फिर्ता लिनका लागि

दशैँको टीकाको उत्तम साइत कार्तिक १० गते बिहान १० बजेर ११ मिनेटमा

काठमाडौं असोज १५ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैँ टीका लगायतको साइत सार्वजनिक गरेको छ । यो बर्षको दशैँ कात्तिक १ गते शनिबारदेखि शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ५ सय नाघ्यो

काठमाडौं असोज १५ । नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय नाघेको छ। गत २४ घण्टामा मात्र ११ जना मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ९ पुगेको छ

काठमाडौं उपत्यकामा थप ९ सय ४३ जना नयाँ संक्रमित थपिए

काठमाडौं असोज १५ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ सय ४३ जना नयाँ संक्रमित थपिएका छन् ।

गुप्तचरकै परीक्षा कीर्ते, नक्कली इन्स्पेक्टरसहित ८ जना पक्राउ

पर्सा असोज १५ । राष्ट्रिय अनुसन्धान विभागकै परीक्षा नक्कली सञ्चालन भएको पाइएको छ। पर्साको एक पार्टी प्यालेसमा राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा सञ्चालन गरेको पाइएकोे हो। बुधबार दिउँसो नक्कली

नेपालमा पछिल्लो २४ घण्टामा १९११ जना कोरोना संक्रमित

काठमाडौं, असोज १५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १९ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७९ हजार  ७ सय २८ पुगेको स्वास्थ्य

राजदूत सिफारिसमा प्रधानमन्त्री ओलीको एकलौटी निर्णय, प्रचण्ड असन्तुष्ट

काठमाडौं असोज १५ । सरकारले गरेको तीन राजदूत सिफारिसप्रति सत्तारुढ नेकपाभित्र असन्तुष्टि देखिएको छ। सरकारका महत्वपूर्ण निर्णयहरु पार्टीसँग छलफल गरेर गर्ने सचिवालय र स्थायी समितिको निर्णय विपरीत अध्यक्षसमेत रहेका प्रधानमन्त्री