समाचार

तेजाब अध्यादेश: पीडित र अभियान्ता खुशी, के छ व्यवस्था?

काठमाडौँ, असोज १५ । सरकारले अध्यादेशमार्फत ल्याएको नयाँ कानुनको तेजाब आक्रमणमा परेका व्यक्ति तथा अभियन्ताहरूले स्वागत गरेका छन् । केही वर्षअघि तेजाब आक्रमणमा परेकी सङ्गीता पुलामी मगरले यो नयाँ कानुनले

कालोबजारी गर्ने उपत्यकाभित्रका २६ वटा पसललाई कारबाही गर्न सिफारिस

काठमाडौं असोज १४ । काठमाडौं महानगरपालिकाले कालोबजारी गर्ने २६ वटा पसललाई कारबाही गर्न सिफारिस गरेको छ। महानगरपालिकाले २२ दिनमा गरेको बजार अनुगमनमा कालोबजारी गर्ने २६ वटा पसलहरु भेटिएकाले ती पसललाई

अनसनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भिर

चिकित्सा शिक्षा सुधारको लागि १७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यअवस्था गम्भीर बन्दै गएको छ। त्रिवि शिक्षण अस्पतलाका अनुसार डा. केसीकोे रगतमा चिनीको मात्रा र सिरम इलेक्ट्रोलाइट्स निकै कम भइसकेकाले

कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने

काठमाडौं असोज १४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी रुपमा आन्दोलन गर्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको पदाधिकारीको बैठकले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने

बिहीबारदेखि सुपथ मूल्य पसल खुल्दै, यस्तो छ खाद्य वस्तुको मूल्य

काठमाडौं असोज १४ । दशैँ,तिहार र छठ पर्वलाई लक्षित गरेर सरकारले भोलि बिहीबारदेखि सुपथ मूल्य पसल खोल्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका

यसपालीको दशैंमा पशु बलि चढाउन निषेध

धनुषा असोज १४ । यस पटक वडा दशैं पर्वमा धनुषाका शक्तिपीठमा भीडभाडका क्रियाकलाप र बोकाबलि चढाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सरोकारबालाको बैठकले कोरोना सङ्क्रमणको जोखिमलाई

वामदेवको सुनुवाई शुक्रबारका लागी सारियो

काठमाडौं असोज १४ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ लम्बिएको छ । बुधबार

काठमाडौंमा ग्यास सिलिन्डर विस्फोट,५ जना घाइते

काठमाडौं असोज १४ । काठमाडौंको पेप्सिकोलामा ग्यास सिलिन्डर विस्फोट हुँदा ५ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार घाइते हुनेमा सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश

बलात्कारका आरोपीलाई कानूनी दायरामा ल्याउन सरकार लागी परेको छ : गृहमन्त्री थापा

काठमाडौं असोज १४ । गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटना रोक्न सरकारले निष्ठापूर्वक प्रयास गरिरहेको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले पछिल्लो समय दिनमा औसत छ