समाचार

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ४ सय ५९ पुग्यो

काठमाडौं असोज ९ । पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ४५९ पुगेको छ। देशभरका आईसीयूमा २२७ जना छन् भने भेन्टिलेटरमा ३९

पछिल्लो २४ घण्टामा १३१३ संक्रमित थपिए, १४५५ डिस्चार्ज

काठमाडौं, असोज ९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १३ सय १३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७० हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा

नीतिगत रुपमा कोरोना महामारी सम्वोधन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं असोज ९ । प्रतिनिधि सभा अन्र्तगतको महिला तथा सामाजिक समितिको बैठकले कोभिड १९ लगायतका महामारी सम्वोधनका लागि कानूनी, रणनीतिगत व्यवस्थापन गर्न गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई निर्देशन दिएको छ

किशोर श्रेष्ठद्वारा प्रेस काउन्सिल अध्यक्ष पदबाट राजीनामा, नयाँ कार्यवाहकमा बुढाथोकी

काठमाडौं असोज ९ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति शुक्रबार प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामापत्र बुझाएका

पहिरोमा पुरिएका तीन जनाको शव फेला

पाल्पा असोज ९ । पाल्पाको रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ । पहिरोमा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया

डा. केसीको माग वार्ताबाट समाधान गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं असोज ९ । राष्ट्रिय मानवअधिकार आयोगले १२ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षाजस्तो आधारभूत

एसिड आक्रमणकारीका लागि कडा कानून: २० वर्ष कैद, १० लाखसम्म जरिवाना

काठमाडौं असोज ९ । सरकारले एसिड आक्रमण गर्नेलाई कडा कानून ल्याउने भएको छ । एसिड आक्रमण गर्नेमाथि २० वर्षसम्म कैद हुनसक्ने र १० लाखसम्म जरिवाना हने कानून पारित गर्न लागेको

चालु आर्थिक वर्षको दुई महिनामा आयात २२ प्रतिशतले घट्यो

काठमाडौं असोज ९ । चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो दुई महिनामै वस्तु आयातमा भारी गिरावट आएको छ । भदौ महिनामा अघिल्लो आर्थिक वर्षको भदौसम्मको तुलनामा २२.०७ प्रतिशतले आयात घटेको

बालुवाटारमा ओली-प्रचण्ड भेटवार्ता जारी

काठमाडौं, असोज ९ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भटवार्ता जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा मन्त्रिमण्डल पूनर्गठनको