
काठमाडौँ, असोज २६। जेनजी आन्दोलनमा मालपोत कार्यालय जलेर नस्ट भए पनि जग्गाको स्रेस्ता कायम गर्न समस्या नहुने भएको छ । भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले मातहतका निकायलाई स्रेस्ता कायम गर्न

चितवन,असोज २६— वर्षा सकिएसँगै पूर्व–पश्चिम राजमार्गअन्तर्गतको दाउन्ने सडक खण्ड फेरि पनि धुलोको त्रासमा परेको छ। वर्षामा हिलाम्मे भएर गाडी आवतजावत रोकिने यो सडक अहिले धुलोले भरिएको छ । नारायणघाटबाट बुटवलतर्फ

काठमाडौं,असोज २६— जेनजी आन्दोलनका प्रतिनिधिहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबै राजनीतिक दल र तह–तप्कालाई भाग लिन आह्वान गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र

मकवानपुर,असोज २६ । पूर्वी मकवानपुरको बकैयामा विद्युत् सर्ट भई आगलागी हुँदा घर जलेर नष्ट भएको छ । बकैया गाउँपालिका –५ श्रीपुरमा शनिवार साँझ ६ बजेर २० मिनेटको समयमा विद्युत् सर्ट

सिन्धुली,असोज २६ — कमलामाई नगरपालिका–१ सिम्लेमा जमिन भासिएपछि सम्पूर्ण हायु समुदायको बस्ती जोखिममा परेको छ। शुक्रबार जिल्ला सुरक्षा समितिको टोलीले स्थलगत निरीक्षण गरे पनि प्रभावित परिवारमा उत्साह देखिएन। उनीहरूले सरकारका

नुवाकोट,असोज २५ — यही असोज २६ र २७ गते शिवपुरी गाउँपालिका–७, गेरुवागाउँस्थित श्री कुम्भेश्वर माध्यमिक विद्यालयमा दुई दिनको आँखा शिविर सञ्चालन हुने भएको छ। शिविरमा जर्मनीका चिकित्सकहरूले परिक्षण गर्नेछन्। शिविरमा

काठमाडौं,असोज २५ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक दुई दिन पछि सरेको छ । यसअघि भोलि २६ गतेका लागि बैठक तय गरिएको थियो । आज बसेको कार्यसम्पादन परामर्श समितिको आजको

काठमाडौं,असोज २५ । यस वर्षको साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार वरिष्ठ साहित्यकार प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरिएको छ । विसं २०३९ देखि साहित्यिक गतिविधि गर्दै आएको संस्था साहित्य सन्ध्याद्वारा आज

रसुवा,असोज २५— गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा शनिबार दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। सडक निर्माणको क्रममा काम गरिरहेका स्काभेटर चालकलाई एक्कासी करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब