समाचार

प्रधानमन्त्री कप : बागमतीसँग हार्‍यो सुदूरपश्चिम

काठमाडौ,चैत १ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशविरुद्ध सहज जित निकालेको छ ।  बुटवलस्थित एक्ट्राटेक ओभल मैदानमा शुक्रबार भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई

मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंह ‘महामूर्ख’ घोषित

धनुषा,चैत १ । यस वर्षको महामूर्खको उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिएको छ । होली पर्वका अवसरमा जनकपुरधाममा मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम ‘महामूर्ख

ताप्लेजुङ केबलकार: सङ्घर्ष समितिलाई वार्ताका लागि पुन: आह्वान 

ताप्लेजुङ,चैत १ । ताप्लेजुङमा केबलकार निर्माणको विरुद्धमा रहेका आन्दोलनरत पक्षलाई सरकारले पुनः वार्ताका लागि आह्वान गरेको छ । गृह मन्त्रालय अन्तर्गत रहेको वार्ता टोलीको सचिवालयले मुक्कुम्लुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ

फोनिज बागमती प्रदेशको महाधिवेशन रामेछापका सुरु

रामेछाप,चैत १ । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशको तेस्रो प्रादेशिक अधिवेशन शुक्रबारबाट रामेछापमा सुरु भएको छ । फोनिज बागमती प्रदेश समिति अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता एवम् उर्जा राज्यमन्त्री

युनाइटेडको सहज जितमा ब्रुनो फर्नान्डेसको ह्याट्रिक

काठमाडौं,चैत १ । कप्तान ब्रुनो फर्नान्डेसको ह्याट्रिकप्रेरित इङ्लिस क्लब क्लब म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको क्वार्टरफाइनल प्रवेश गरेको छ । बिहीबार सम्पन्न अन्तिम-१६ को दोस्रो लेगमा युनाइटेडले स्पेनिस क्लब रियल

आज एकीकृत समाजवादीको राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौं,चैत १ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आज (चैत १ गते) गर्ने राष्ट्रिय कार्यकर्ता भेला गर्दै छ। पार्टीले मुलुकमा प्रतिगामी शक्तिका विरुद्ध सङ्घर्षको तयारी, गणतन्त्रको पक्षमा जनप्रदर्शन, मुलुकमा पछिल्लो

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौँ,चैत १ । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले

मिर्गौला रोगबाट बच्न जनचेतनामा लगानी

काठमाडौं,चैत १ । स्वास्थ्यमा जटिल अवस्था भएपछि मात्रै स्वास्थ्य संस्था जाने गर्दा नेपालमा मिर्गौला रोगी बढिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा बर्सेनि तीन हजार पाँच सय जनाको मिर्गौला

भिरबाट लडेर बृद्धाको मृत्यु

अछाम,चैत १ ।अछाममा एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा ४ कालिकास्थानकि ६८ वर्षीया बासु शाहीको मृत्यु भएको हो । मंगलबार दिउँसो आफ्नै घरनजिकको भिरमा