समाचार

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,वैशाख ५ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा

आगामी तीन दिन मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं,वैशाख ४ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको बताएको छ ।  महाशाखाले बिहीबार साँझ जारी गरेको आगामी

विद्यालय भर्ना अभियानदेखि, कक्षा १२ को परीक्षासमेत प्रभावित बन्ने चिन्ता

काठमाडौं,वैशाख ४ । शिक्षकहरुको  आन्दोलनका कारण सामुदायिक विद्यालयमा भर्ना अभियान प्रभावित भएको छ । शिक्षकहरू काठमाडौँ केन्द्रित प्रदर्शनमा सहभागी हुँदा सामुदायिक विद्यालयमा शैक्षिक गतिविधि त ठप्प नै छन् अझ बढी

पञ्चकन्याको घ्याङस्वारा पार्कमा पुष्प खेती प्रवर्द्धन विशेष कार्यक्रम सम्पन्न

नुवाकोट,वैशाख ४ । जिल्लाको पञ्चकन्या गाउँपालिका -४ स्थित घ्याङस्वारा पार्कमा पुष्प खेती प्रवर्द्धन विशेष कार्यक्रम सम्पन्न भएको छ । सयपत्री फुलको विरुवा रोपिँदै घ्याङस्वारा सहिद स्मारक पार्कमा विशेष पुष्प खेती

यौन दुरुपयोगको मुद्दामा तपस्वी रामबहादुर बम्जन निर्दोष ठहर

काठमाडौं,वैशाख ४ । तपस्वी रामबहादुर बम्जनले सफाइ पाएका छन् । बाल यौन दुरुपयोगको आरोपबाट बम्जनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको हो । उच्च अदालत जनकपुरका न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर

कोरलामा व्यापारिक चहलपहल बढ्यो

मुस्ताङ,वैशाख ४ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित दशगजा क्षेत्रको नेपाली भूमिमा करिब एक दर्जन स्थानीय व्यापारीले नेपाली तथा चिनियाँ सामानको पसल सञ्चालन गरिरहेका छन् । सीमावर्ती गाउँपालिका लोमान्थाङ-२ र १ वडाकासाना

ट्रम्पको घोषणाले हार्वर्ड विश्वविद्यालयमा अनुसन्धानका काम प्रभावित

काठमाडौं,वैशाख ४ । अमेरिकी शिक्षा मन्त्रालयले हार्वर्ड विश्वविद्यालयलाई दिने भनिएको २ अर्ब ६० करोड अमेरिकी डलर बराबरको अनुदान र ६ करोड डलर बराबरको अन्य सहयोग रोक्का गरेको छ । यसैगरी,

अमेरिका-चीन व्यापार युद्धको मारमा विश्व

काठमाडौं,वैशाख ४ । अमेरिका र चीनबीच ‘व्यापार युद्ध’ चर्किँदै जाँदा दुबै देशले एकअर्कामथि सामान आयात गर्दा चर्को शुल्क लगाएको विषयमा धेरैको ध्यान केन्द्रित भएको छ। चीनले कर वृद्धिसँगै ‘रेअर अर्थ’

नेप्से परिसूचक २६ अङ्कले बढ्यो, करिब ११ अर्बको कारोबार

काठमाडौं,वैशाख ४ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ४९ अङ्कले बढेर दुई हजार ७२२ दशमलव ७३ को विन्दुमा कायम भएको छ । आज तीन सय ११ कम्पनीको दुई