समाचार

पूर्व वडाध्यक्ष शाहले गरे आत्महत्या

घोडाघोडी,वैशाख ४ । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ का पूर्व वडाध्यक्ष कृष्णबहादुर शाहले आत्महत्या गरेका छन् । बिहीबार दिउँसो विष सेवन गरी गम्भीर अवस्थामा भेटिएका उनको घोडाघोडी अस्पतालमा निधन

सत्ता साझेदार दलहरुबीच समन्वयका आधारमा कामको गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष

काठमाडौँ,वैशाख ४ ।  नेपाली कांग्रेसले सत्ता गठबन्धन दलसँग तालमेल गर्दै सरकारले आफ्नो गति बढाउनुपर्ने निष्कर्ष निकालेको छ । पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी

रास्वपा सह–महामन्त्रीबाट सुमना श्रेष्ठले दिइन् राजीनामा

काठमाडाैं,वैशाख ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पार्टीको सह–महामन्त्रीबाट राजीनामा दिएकी छन् । सुमनाले संसद्मा केन्द्रित रहनुपर्ने भएकाले पनि पार्टीको सहमहामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने भन्दै राजिनामा

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ,वैशाख ४ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

मकवानपुरमा यात्रीबस दुर्घटना, १६ जना घाइते

मकवानपुर,वैशाख ४ । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९

शिक्षकलाई काममा फर्कन आह्वान

काठमाडौं,वैशाख ४ । सरकारले शिक्षकलाई आन्दोलनका कार्यक्रम रोकेर शिक्षण पेसामा फर्कन आह्वान गरेको छ । शिक्षा क्षेत्रमा देखिएका समस्या व्यवस्थापन गर्न द्रुतमार्ग (फास्ट ट्र्याक) मार्फत विधेयक पास गर्ने तयारीमा भइरहेको

आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता

काठमाडौं,वैशाख ४ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो । हिउँको ढिस्को पन्छाएर ढुङ्गाको पहरो छिचोल्दै चुचुरोमा पुग्नु आफैँमा साहसिक र चुनौतीपूर्ण कार्य

कोरलानाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान

मुस्ताङ,वैशाख ४ । समग्र मुस्ताङको धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ तथा जनचेतनामूलक अभियान उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बत्सँग सिमाना जोडिएको कोरलानाकास्थित दशगजा क्षेत्रबाट शुभारम्भ गरिएको छ । जिल्लाका पाँचै

महिला सङ्घका २० केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा

काठमाडौं,वैशाख ४ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घका २० केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन् । नेपाल महिला सङ्घ केन्द्रीय समितिले विधानअनुसार कुनै पनि कार्यक्रम अगाडि बढाउन नसकेको