समाचार

नुवाकोटका गगनले ल्याए ‘म तिमी तिरै हेर्छु’ गीत

नुवाकोट,फागुन ३ । नुवाकोटका उदयमान गायक गगन श्रेष्ठले प्रणय दिवसको अवसरमा ‘म तिमी तिरै हेर्छु‘ गीत सार्वजनिक गरेको छन । शुक्रबार विदुरमा पत्रकार सम्मेलन गर्दै गायक श्रेष्ठ र नेपाली कांग्रेस नुवाकोटका

झापामा सार्क राष्ट्रका चिकित्सकबीच क्यान्सर बारे बृहत सम्मेलन

झापा,फागुन ३ । झापामा सार्क राष्ट्रका क्यान्सर रोग विशेषज्ञ चिकित्सकहरूको सहभागितामा क्यान्सर रोग न्यूनीकरणसम्बन्धी तीन दिने सम्मेलन ‘पूर्वाञ्चल क्यान्सर कंग्रेस’ सुरु भएको छ। नेपालमा क्यान्सर रोगको उपचारलाई कसरी सुधार गर्न सकिन्छ र

हमासले आज रिहा गर्ने तीन जनाको नाम सार्वजनिक

गाजा,फागुन ३ । इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीपछि हमासले शुक्रबार तीन जना बन्धकको नाम सार्वजनिक गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले आज रिहा

कुम्भेश्वर माविले गर्यो खेलाडीलाई सम्मान

नुवाकोट,फागुन ३ । शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीमा रहेको कुम्भेश्वर माध्यमिक विद्यालयले खेलाडीलाई सम्पन्न गरेको छ । हालै ‘नेपाल ओकिनावान गोजुरियो कराते-डो संघको आयोजनामा सम्पन्न राष्ट्रिय तथा प्रथम वडा

गोरखामा रोप्नु अघि मकैको विवाह

गोरखा,फागुन ३ । गोरखाको धार्चे गाउँपालिकामा शुक्रबार  धुमधामका साथ मकै विवाह गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित लाप्राकमा मकैको बिहे गरिएको वडाध्यक्ष किसान गुरुङले जानकारी दिए । धार्चेका

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौ,फागुन ३ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९

विदेश पठाइदिने भन्दै ७१ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ 

भक्तपुर,फागुन ३ । बेरोजगारमा युवा युवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । क्यानाडा, अजरबैजान र मोरिसस लैजाने भन्दै पीडितहरूलाई लामो

काठमाडौँका यी स्थानमा आज बिजुली काटिने

काठमाडौँ,फागुन ३ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने स्थानहरुमा

आजको मौसम : यी पाँच प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

काठमाडौँ,फागुन ३ । आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती,