समाचार

रुस र अमेरिकाले सोमबार साउदी अरबमा वार्ता गर्ने

वासिङ्टन,चैत ८ । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले युक्रेनका बारेमा रसिया–अमेरिकाको अर्को चरणको वार्ता साउदी अरबको रियादमा हुने बताएका छन्  । उशाकोभले रुसी प्रतिनिधिमण्डलको नेतृत्व रुसको माथिल्लो सदनमा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी

भारतीय सेना र नक्सलवादीबीच झडपः एक सैनिकसहित २२ बिद्रोहीको मृत्यु

नयाँदिल्ली,चैत ८ । लामो समयदेखि चलेको विद्रोहलाई दबाउन सरकारले सुरक्षा कारबाही तीव्र पारेपछिको सबैभन्दा घातक झडपमा मध्य भारतको जङ्गलमा कम्तीमा २२ जना माओवादी विद्रोहीको मृत्यु भएको छ । भारतको स्रोत

ललितपुरका यी स्थानमा आज बिजुली काटिने

नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको

देशभरका नगरपालिकामध्ये रुपन्देहीको सिद्धार्थ नगरपालिका  उत्कृष्ट पुरस्कृत

लुम्बिनी,चैत ८ । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट बनेको छ । नेपाल नगरपालिका सङ्घले आर्थिक वर्ष २०८०/८१

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं,चैत ८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८

एमालेले देशव्यापी अभियान सञ्चालन गर्ने

काठमाडौं,चैत ८ । सत्तरुढ दल नेकपा एमालेले देशमा भइरहेका प्रतिगामी हर्कत विरुद्ध देशव्यापी रुपमा अभियान संचालन गर्ने भएको छ । गत चैत्र ४ गते बसेको पार्टी सचिवालय बैठकको निर्णय बमोजिम

म्याग्दीमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

म्याग्दी,चैत ७ । धवलागिरि गाउँपालिका–२ लुलाङमा आज अपराह्न ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देउरालीदेखि लुलाङतर्फ जाँदै गरेको ग ७१ त ९० नम्बरको ट्याक्टर ढोलढार भन्ने ठाउँमा

प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीच टेलिफोन वार्ताः विपिन जोशीको रिहाइका लागि कूटनीतिक प्रयत्न गरिदिन आग्रह

काठमाडौं,चैत ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेजेप तय्यिप इर्दोगानलाई टेलिफोन गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि कूटनीतिक प्रयत्न गरिदिन आग्रह गरेका

धादिङको नीलकण्ठ क्याम्पसको स्ववियु कार्यालयमा तालाबन्दी

धादिङ,चैत ७ । धादिङको जिल्ला सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यालयमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीले विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार कुण्ठित