
सुनसरी,फागुन १४ । सुनसरीमा पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रामधुनी नगरपालिका ६ सिशुवाका अजित सुनुवारको तीन वर्षीय छोरा सरिन सुनुवारको पानीमा

बैंकक,फागुन १४ । थाइल्याण्डको बैङ्ककमा बुधबार एउटा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राजधानी बैङ्ककको पूर्वमा रहेको प्राचिन बुरी प्रान्तमा स्थानीय सरकारी अधिकारीहरूलाई लिएर फिल्ड

काठमाडौँ,फागुन १४ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आत्मिक अनुशासन, आपसी सद्भाव र सामाजिक सहिष्णुताले मात्रै शान्ति स्थापना हुने विश्वास व्यक्त गरेकी छिन् । महाशिवरात्रिको अवसरमा सामाजिक सञ्जाल एक्समा हामीले मनाउने पर्व

इलाम,फागुन १४ । इलाम नगरपालिका–४ मा जस्बिरेमा रहेको ’ चिया प्रशोधन उद्योग’ आगलागी भएर पुर्णरुपमा नष्ट भएको छ। गएराति लागेको आगोले उद्योगका सबै मेसिन, अर्गानिक अर्थोडक्स तयारी चिया, उद्योगको अन्य

काठमाडौ,फागुन १४ । नमस्ते ब्याण्डले सञ्चालन गरिरहेको संस्था नमस्ते साँस्कृतिक संगीत प्रशिक्षण केन्द्रले नमस्ते ब्याण्डका गायक इश्वर गुरुङ्गको संयोजकत्वमा १८ औं महाशिवरात्री विश्वसंगीत महोत्सब आयोजना गर्दैछ । कार्यक्रमको आयोजना अन्तर्गत

काठमाडौँ,फागुन १४ । महाशिवरात्री हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व हो। यो भगवान् शिवको पूजाअर्चना गर्ने विशेष दिन हो। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वमा भक्तजनहरू व्रत बस्ने, जाग्राम गर्ने, गंगा

काठमाडौँ,फागुन १४। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन् । मङ्गलबार आफूले पशुपतिनाथको दर्शन गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै प्रधानमन्त्री ओलीले महाशिवरात्रिको शुभकामना व्यक्त

काठमाडौं,फागुन १४ । नेपालमा हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने गरी तयार गरिएको विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ । संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल

काठमाडौँ,फागुन १४ । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले म्यानमारको सामना गर्दैछ । फाइनल खेल दशरथ रङ्गशालामा साँझ ६ बजेबाट सुरु हुनेछ । नेपाल आजको