
काठमाडौ,पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताएका छ,। मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उक्त रङ्गशालामा प्यारापिट निर्माण र फ्लडलाइट

नुवाकोट,पुस ५ । जिल्लाको लिखु र ककनी गाउँपालिका जोड्ने दुई पक्की पुलको एकैपटक शिलान्यास गरिएको छ । जिल्लाको लिखु गाँउपालिका–३ स्थित सुपारीखोल्छीबाट बेलकोटगढी नगरपालिका–१३ स्थित ढाडेँफेदी जोड्न सिन्दुरे खोलामा निर्माण

काठमाडौ,पुस ४ । एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग नौ विकेटले पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा नेपाल बङ्गलादेशसँग नेपाल

नुवाकोट,पुस ५ । शिक्षा विकास तथा समन्वय इकाइको आयोजनामा माध्यमिक विद्यालयस्तरीय शैक्षिक प्रदर्शनीमा क्षेत्रपाल माध्यमिक विद्यालय प्रथम भएको छ । शुक्रबार त्रिशूलीमा भएको प्रदर्शनीमा क्षेत्रपालले ८४.६६ प्रतिशत प्राप्त गर्दै प्रथम

काठमाडौं, पुस ५ । सहकारी ठगी प्रकरणका फरार अभियुक्त गितेन्द्रबाबु राईसहित १९ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पुरक अभियोग दर्ता गराएको छ । जिल्ला अदालत कास्कीका निमित्त श्रेस्तेदार खेमनारायण

धनगढी,पुस ५ । महिलालाई कुटपिट गरेको आरोपमा कैलाली प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका –१ का रुपा चौधरी, लहानु डङ्गौरा, मनोज चौधरी र बाबुराम डङ्गौरा रहेका

मस्को,पुस ५ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै पनि बेला वार्ताका लागि आफू तयार रहेको बताएका छन् । जनवरीमा अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न दोस्रो पटक

नेपालगन्ज, पुस ५ । बैजनाथ गाउँपालिका–४ मा रहेको नौवस्ता खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा करिब ७५ लाख रुपियाँको अनियमितता भएको पाइएको छ । सो समितिभित्र करिब ७५ लाख रुपियाँको आर्थिक अनियमितता भएको

काठमाडौं, पुस ५ । जनकपुरमा एक वृद्धको हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित दुर्गा मन्दिर परिसरमा अन्दाजी ६० वर्षीय वृद्धको बिहीबार राति हत्या भएको प्रहरीले जनाएको छ । टाउकोमा