समाचार

अभिव्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम हुँदैन : प्रधानमन्त्री

काठमाडौ,फागुन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने स्पष्ट गरेका छन् । ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यवसायी तथा

नेपाल प्रहरी विधेयकमा ३९ वटा संशोधन दर्ता

काठमाडौं,फागुन ९ । नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा ३९ वटा संशोधन दर्ता भएका छन् । गृह मन्त्रालयले माघ १५ मा प्रतिनिधिसभामा विधेयक दर्ता गरेको थियो ।

स्वास्थ्य मन्त्रालयको अबदेखि हरेक शुक्रबार भिडियो ब्रिफिङ

काठमाडौ,फागुन ९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि नियमित रुपमा मन्त्रालयगत गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको छ ।  मन्त्रालयले हरेक साताको शुक्रबार दिउँसो १ बजेर ३० मिनेटमा साताभरका नीतिगत निर्णय,

अधिकांश कृषि उपजको मूल्य बढ्यो

काठमाडौँ,फागुन ९। कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । बिहीबारको तुलनामा आज अधिकांश कृषि उपजहरूको मूल्य बढेको छ । बिहीबार समितिले बन्दा

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

भक्तपुर,फागुन ९ । सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा गए राति विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । भक्तपुर जिल्ला

दलदलेमा बस दुर्घटना : ११ जना घाइते

नवलपुर,फागुन ९ । नवलपुरको देवचुली ११ दलदलेमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बुटवलबाट काठमाडौं जाँदै गरेको बस शुक्रबार बिहान दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय

माघमा मात्रै देशभर चार सय ७८ आगलागीका घटना: २२ को मृत्यु, ८७ जना घाइते

काठमाडौ,फागुन ९ । माघमा मात्रै मुलुकभर चार सय ७८ वटा आगलागीका घटना भएका छन् । ती आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले

सुनको मूल्य: तोलाको एक लाख ७० हजार

काठमाडौ,फागुन ९ । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु एक लाख ७० हजार कायम भएको छ । बिहीबार प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज रु

यस्तो छ आजको मौसम

काठमाडौ,फागुन ९ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको