
काठमाडौं,जेठ ५ । विद्यालय शिक्षा विधेयकमा प्रचुर छलफल बाँकी नै रहेकोले टीकाटिप्पणी अनावश्यक रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बताएका छन् । सोमवार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग

काठमाडौं, जेठ ५ – “आफ्नो गाउँठाउँको विकास निर्माणका लागि हामीले आवाज नउठाए कस्ले उठाउने?” भन्ने संकल्पका साथ आज एक प्रतिनिधिमण्डल सिंहदरबार पुगेर सरकार समक्ष महत्वपूर्ण मागहरू प्रस्तुत गरेको छ। शिवपुरी

सर्लाही,जेठ ५ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका अरविन्दकुमार पण्डित कुम्हारको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी २८ वर्षीय अरविन्दको

काठमाडौं,जेठ ५ । नेपालले पहिलो पटक आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गर्दै सो स्थान बनाएको हो । सुपर–३

नुवाकोट,जेठ ५ । नुवाकोटको विदुर नगरपालिकामा एक घर एक धारा योजनाको निर्माण सुरु भएको छ । उक्त योजना अन्तर्गतको निर्माण कार्य सुरु भएको हो । विदुर नगरपालिका –२ नुवाकोट टाकुरोस्थित पर्यटकीय,

काठमाडौं,जेठ ५ । सोमबार नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतोतोला ६०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला

काठमाडौं,जेठ ५ अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ । ८२ वर्षीय पूर्व राष्ट्रपति बाइडनलाई देखिएको क्यान्सर हड्डीमा समेत फैलिएको उहाँको कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

काठमाडौं,जेठ ५ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक अपराह्न १:१५ मा बस्दैछ । प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालय, महिला

मकवानपुर,जेठ ५ । बागमती प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । यस अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८२÷८३ कोलागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुनेछ । सोह्रौं अधिवेशनको पहिलो बैठक