समाज

धोवी खोलामा ट्याक्सी खस्यो

काठमाडौ,भदौ ३० । काठमाडौँ जिल्ला भएर बग्ने धोबीखोलामा खोलामा एउटा ट्याक्सी खसेको छ ।   देवीनगर, मदन भण्डारी कलेज अगाडिको पुलबाट सो ट्याक्सी धोबीखोलामा खसेको जानकारी प्रहरी प्रवक्ता दानबहादुर कार्कीले दिए । उनका

घट्याे पेर्ट्राेल डिजेलकाे मुल्य, कति पुग्याे ?

काठमाडौं,भदौ ३०। पेट्रोलियम पदार्थको भाउ सस्तिएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो । निगमले आइतबार राति १२ बजेदेखि लागु हुने पेट्रोलियम पदार्थको मूल्य घटाएको

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं,भदौ ३० । निर्वाचन आयोगले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मिति सिफारिस गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन

म्यानमारमा बाढीका कारण ७४ जनाको मृत्यु, ८९ बेपत्ता

म्यानमार,भदौ ३० । म्यानमारमा आएको भीषण बाढीका कारण सेप्टेम्बर १३ को साँझसम्म ७४ जनाको मृत्यु भएको छ । अन्य ८९ जना बेपत्ता भएका छन् ।  भारी वर्षाका कारण आएको बाढीले

सुनको मूल्य हालसम्मकै महँगो, बनायो फेरि ऐतिहासिक रेकर्ड

काठमाडौं,भदौ ३० । सुनको मूल्यले पुनः ऐतिहासिक रेकर्ड कायम गरेको छ । आइतबार छापावाला सुनको भाउ तोलामा ५०० रुपैयाँ वृद्धि भएको छ । योसँगै आज प्रतितोला १ लाख ५६ हजार

ताप्लेजुङमा भूकम्पको धक्का

ताप्लेजुङ,भदौ ३० । ताप्लेजुङमा मध्यराती भूकम्पको धक्का गएको छ । ताप्लेजुङ जिल्लाको ल्होनाक आसपास  केन्द्रबिन्दु भई  ४.६ रेक्टर स्केलको भूकम्प गएको  छ ।  खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन

आज देशका विभिन्न ठाउँमा भारी वर्षा हुने

काठमाडौ,भदौ ३० । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा  देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम

यस पटकको विद्याभूषण र विद्यापदक पनि उधारोमै

काठमाडौ,भदौ ३० । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस पटक पनि नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा पदक उधारोमा वितरण गर्ने भएको छ ।  विगतमा शिक्षा दिवसको दिन

विद्युत् अभावमा दुई अर्बको लगानी भएको कम्पनीको उत्पादन शुरू भएन

जलेश्वर (महोत्तरी),भदौ ३० । महोत्तरीको गौशाला नगरपालिकामा रु दुई अर्बको लगानीमा स्थापना गरिएको नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रि्रजले विद्युत्को अभावमा आफ्नो उत्पादन शुरू गर्न सकेको छैन ।  आइएमई ग्रुपको नेतृत्व