समाज

आस्मा बनिन् मिस नेपाल- २०२४

काठमाडौ,साउन १९ । आस्मा कुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन। शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल बनेकी हुन्।  हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले ‘मिस

नुवाकोटको शिवपुरीमा रहेको लौके झरनामा नवआगन्तुकको भीड

नुवाकोट,साउन १९ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा रहेको लौके झरनामा नव आगन्तुकको भीड लागेको छ । शनिबार राजधानी काठमाडौ, सदरमुकाम विदुर र आसपासका क्षेत्रबाट आन्तरिक पर्यटकको घुइँचो

देशभर मनसुनजन्य विपदमा परी एक सय ५० जनाको मृत्यु

काठमाडौ,साउन १९ । बाढी, पहिरोलगायत मौसमजन्य विपदमा परी आजसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ । विपदमा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ४२,

यस्तो छ आजको मौसम

काठमाडौं,साउन १९ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।  देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।कोशी र लुम्बिनी

लाल आयोगको प्रतिवेदनमाथि नै आशङ्का

काठमाडौ,साउन १९ । संसद्को सार्वजनिक लेखा समितिमा विद्युत् महसुल निर्धारण सम्बन्धमा अध्ययन गर्न गठित गिरिशचन्द्र लालको नेतृत्वमा गठित आयोगको प्रतिवेदनमाथि प्रश्न उठाइएको छ ।  शुक्रबार उद्योगी र नेपाल विद्युत् प्राधिकरणबिच

कानुन निर्माण यसै वर्ष : मन्त्री गुरुङ

काठमाडौ,साउन १९ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताएका छन् । शुक्रबार गोरखापत्र संस्थानको निरीक्षणका क्रममा मन्त्री गुरुङले संविधान संशोधन कसैको रहरले मात्र

उडान सुरक्षामा कडाइ गर्न सुझाव

काठमाडौ,साउन १९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको चर्चा सेलाइसकेको छैन । यसैबेला डेढ वर्षअघि पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँग सम्बन्धित चालक र सहचालकबिचको संवाद सार्वजनिक हुँदा

कञ्चनपुरमा महिलाको ज्यान लिने बाघ नियन्त्रणमा

कञ्चनपुरमा,साउन १९ । जिल्लाको दोधाराचाँदनी नगरपालिकामा महिलाको ज्यान लिने बाघलाई नियन्त्रणमा लिइएको छ ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले शुक्रवार बिहान दोधाराचाँदनी नगरपालिका–२ स्थित उखुबारीबाट बाघलाई

९ वर्षमा नेपालले १७ खर्बभन्दा बढी ऋण तिर्ने

काठमाडौं,साउन १९ । नेपालले आगामी ९ वर्षमा रु १७ खर्ब १४ अर्बभन्दा बढी ऋण तिर्ने भएको छ ।  अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको सरकारको वार्षिक ऋण योजनाअनुसार