
इजरायल,साउन १८ । दुई साताअघि गाजापट्टीमा भएको इजरायली हवाई आक्रमणमा हमासका सैन्य प्रमुख मोहम्मद डेइफको मृत्यु भएको इजरायली सेनाले पुष्टि गरेको छ । इजरायली सेनाले बिहीवार जारी गरेको विज्ञप्तिमा हमासका

ढाका (बंगलादेश),साउन १८ । बंगलालदेशमा निजामती सेवामा आरक्षण प्रणालीको विरोधमा भएको आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेतालाई प्रहरीले बिहीवार (आज) रिहा गरेको छ । डेपुटी कमिश्नर जुनैद आलम सरकारले भने,

काठमाडौं,साउन १८ । रातो मच्छिन्द्रनाथको रथ लगनखेलको इटीटोलबाट तानेर बिहीवार जावलाखेल पुर्याइएको छ । ललितपुर महानगरपालिकाको पुल्चोकका स्थानीयसहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले रथ तानेर जावलाखेल पुर्याइएका हुन् । रथ

काठमाडौं,साउन १८ । आफ्नो आँखैअगाडि सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजमा हुरहुरी आगो लागेको देखेकी काँडाघारी, खहरेकी ८६ वर्षीया मनोधरी मैनालीलाई त्यसयता घरमा बस्न डर लाग्छ । अरू दिन छतमा बसेर विमानस्थलमा

काठमाडौं,साउन १८। नेपालमा सन २०२४ को जुलाई महिनामा ६४ हजार ५९९ जना विदेशी पर्यटक भित्रिएका छन् । यो संख्या गत वर्षको सोही महिनाको तुलनामा ११ दशमलव ९ प्रतिशतले बढी हो

काठमाडौ,साउन १७ । नेकपा (एमाले) ले १७ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो। एमाले महासचिव शंकर पोखरेलले बैठकले पार्टी

काठमाडौं,साउन १७ । अन्ततः पहिचान मेटाउने रणनीतिबाट सरकार पछि हटेको छ । राष्ट्रिय परिचयपत्रमा आफ्नो धार्मिक, सांस्कृतिक र जातीय पहिचान झल्किने पहिरन लगाएको फोटो राख्न नपाइने व्यवस्थाबाट सरकार पछि हटेको

काठमाडौं,साउन १७ । गत साउन ९ गते काठमाडौंमा भएको सौर्य एयरको विमान दुर्घटनामा परेर बाँच्न सफल भएका पाइलट मनिषरत्न शाक्य आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । शाक्य ९ गतेदेखि

काठमाडौं,साउन १७ । संक्रमणकालीन न्याय सम्बन्धि विधयेकमा सहमति जुटेको छ । बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको संयन्त्र बैठकले संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि मिल्न बाँकी विषयमा सहमति जुटेको हो । कार्यदलका सदस्यहरु