समाज

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं,साउन १६ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।आजै राती देखि लागू हुने गरि निगमले पेट्रोल मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको हो । यस्तै, डिजेल र मट्टीतेलमा

चलचित्र छाडेर चिया साहुजी बनेका रसुवाका सोनाम घले

रसुवा,साउन १६ ।  धेरै वर्ष नेपालको चलचित्र क्षेत्रमा काम गरेका रसुवाका सोनाम घले केही वर्षदेखि गाउँको चिया पसले बनेका छन् । फिल्ममा काम गर्दा गर्दै बिरामी परेपछि आफ्नै गाउँ फर्केर

स्थानीय र प्रदेश संरचना हटाउन आवश्यक छः एमाले नेता तामाङ

काठमाडौं,साउन १६ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले प्रदेश संरचना हटाउनुपर्ने बताएका छन् । बुधबार काठमाडौमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता तीन तहकै हुनुपर्छ भन्ने

मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण बढ्दो

कास्की,साउन १६ । वर्षायामसँगै डेंगुको सङ्क्रमण बढ्न थालेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु सङ्क्रमणको ‘पीक सिजन’ साउनदेखि कात्तिकसम्म रहने चिकित्सिकहरु बताउँछन् । तर यो वर्ष मनसुन भएसँगै डेंगुका सङ्क्रमितहरु देखिन थालेका छन्

यस्ता छन् मन्त्रिपरिषदका पछिल्ला निणर्यहरु

काठमाडौं,साउन १६ । सरकारले मन्त्रिपरिषदले गरेको निणर्य सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज नियमित पत्रकार सम्मेलनमार्फत सोमवार बसेको मन्त्रिपरिषद बैठकको निणर्य सार्वजनिक गरेका

बिरामी लिएर उडेको हेलिकोप्टर खेतमा आकस्मिक अवतरण

डोल्पा,साउन १६ । डोल्पाबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको हेलिकोप्टर  प्रतिकूल मौसमको कारण आकस्मिक अवतरण भएको छ।  सुर्खेतको लेखबेंसी नगरपालिका–६ पुरानो घाट नजिकै धान खेतमा आकस्मिक अवतरण गरिएको हो। आकस्मिक अवतरणपछि हेलिकोप्टर  ठूलो दुर्घटनाबाट

नयाँ बसपार्कमा पार्किङ गरिराखेको बसभित्र युवकको शव फेला

काठमाडौ,साउन १६ । काठमाडौँको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका-२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक पार्किङ गरेर राखेको बा २

एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा

ललितपुर, साउन १६। च्यासल स्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ। गएराती परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबानमा पारेको हो।

तोलामा १ हजार ८०० रुपैयाँ महँगियो सुन, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं,साउन १६ । सुनको भाउ फेरि महँगिएको छ । बुधवार छापावाला सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँ बढेको हो । अघिल्लो दिन नेपाली बजारमा १ लाख ४६ हजार रुपैयाँमा