
काठमाडौं, साउन १५ । असार १५ मा दही चिउरा खाएको एक महिनापछि सबैलाई खिर खाने चटारो हुन्छ ।परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ।

मङ्गलबारे (इलाम),साउन १५। इलामको सुकिलुम्बा विमानस्थल दुई महीनादेखि बन्द रहेको छ । खराब मौसमका कारण यहाँ हवाई उडान बन्द भएको हो । यसअघि गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले

काठमाडौं,साउन १५ । आफ्नो गाउँठाउँको व्यक्ति मुलुकको शासनसत्ता सञ्चालनको मुख्य जिम्मेवारीमा पुग्दा त्यहाँका जनप्रतिनिधि र बासिन्दालाई खुसी र गौरव लाग्नु स्वभाविकै हो । प्रधानमन्त्री केपी शर्मा ओली चौथो पटक गत

पर्वत,साउन १५ । गत जेठमा सम्पन्न २५ सय ६८औं बुद्धजयन्ती मेलाबाट सङ्कलित रकमले यहाँको एक विद्यालयका विद्यार्थीलाई पोसाक र यातायात सुविधाको व्यवस्था गरिएको छ । यहाँको जलजला गाउँपालिका–९ बनौंमा सञ्चालित

काठमाडौं,साउन १५ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारीको रकम दुरुपयोग, अपचलन र ठगीमा संलग्न भई फरार रहेका १८ जनालाई सम्पर्कमा ल्याउन सरकारलाई निर्देशन दिने

भेनेजुएला,साउन १५ । भेनेजुएलाको राष्ट्रपतिमा तेस्रो पटक निकोलस मादुरो निर्वाचित भएका छन् । राष्ट्रिय निर्वाचन परिषद् (सीएनई)ले मादुरोले ५१ प्रतिशतभन्दा बढी मत पाएर राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ ।

काठमाडौं,साउन १५ । पर्यटकीय राजधानी पोखरालगायत गण्डकी प्रदेश घुम्ने विदेशी पर्यटकले खाना र अन्य सेवाको भुक्तानी कार्ड, माोबाइल वालेटबाट भन्दा नगदै गर्ने गरेको एक अध्ययनले देखाएको छ । गण्डकी प्रदेश

काठमाडौ,साउन १४ । नेपाल सरकार मन्त्रिपरिषदको सोमबारको बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने निर्णय गरेको छ । बैठकपछि कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा

काठमाडौँ, साउन १४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा आज भएको भेटमा