समाज

नुवाकोटको विदुरस्थित त्रिशूलीको पुलको लठ्ठा चुँडियो

नुवाकोट,चैत २४ । नुवाकोटको विदुर नगरपालिका-६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्णरुपमा बन्द भएको छ । देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलका मुख्य

दोब्बर समयमा पनि सकिएन हुलाकी सडक, १४ सय मिटरमा ग्राभेल हाल्न भारतको अवरोध !

महेन्द्रनगर (कञ्चनपुर),चैत २४ । कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का सांसद तारा लामा तामाङले केही दिनअघि संसद्मा कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक चाँडो सम्पन्न गर्नुपर्ने माग गरे ।  ३० महीनाभित्र सम्पन्न

भारतको आर्थिक सहयोगमा बनेको खोटाङको शारदा माविको विद्यालय र छात्रावास भवन उद्घाटन

काठमाडौं,चैत २४। भारतको आर्थिक सहयोगमा बनेको खोटाङको एक विद्यालयको भवन उद्घाटन गरिएको छ ।  खोटाङको रावा बेसी गाउँपालिकास्थित शारदा माविको दुई तले विद्यालय भवन एवं छात्रावास भवन उद्घाटन गरिएको हो

बुद्ध जन्मस्थलमा भिक्षुभिक्षुणीसँगै सर्वसाधारण ध्यानमा

काठमाडौं,चैत २४ । विश्‍व सम्पदामा सूचीकृत लुम्बिनीको प्रवर्द्धनका लागि अन्तरराष्ट्रिय शान्ति महोत्सव शुरु भएको छ ।  महोत्सवको पहिलो दिन शुक्रवार बिहान शाक्यमुनि बुद्धको जन्मस्थल मायादेवी मन्दिर परिसरमा लुम्बिनी अन्तरराष्ट्रिय ध्यान

आज यी प्रदेशमा हल्का वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ,चैत २४ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक

नुवाकोट पञ्चकन्या एमाले वडा नम्बर ३ को अधिवेशन सम्पन्न

नुवाकोट,चैत २३ । नेकपा (एमाले) पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ को दोस्रो वडा अधिबेशन सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाको प्रमुख उपस्थिति तथा नेकपा (एमाले) जिल्ला कमिटी

नुवाकोटमा ‘प्रथम पञ्चकन्या व्यापार, कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव’ शुरु

नुवाकोट,चैत २३। जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ बोजिनी फाँटमा ‘प्रथम पञ्चकन्या व्यापार, कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव’ शुरु भएको छ । पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को आयोजनामा सो

तीन दिन मौसममा बदली, मधेसमा हावाहुरी चल्ने

काठमाडौं,चैत २३ । आगामी तीन दिन देशभरको मौसममा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको

सुनसरीका विभिन्न पाँच गाउँपालिकामा कर्फ्यु

सुनसरी,चैत २३ । जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ । कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, भाेक्राहा