
काठमाडौं,चैत २२ । नेपाली कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने लगभग पक्का भएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार बिहान उम्मेदवारहरुबीच छलफल भएपछि कांग्रेसले इलाममा हुने प्रतिनिधि सभा

काठमाडौं,चैत २२ । इलाम क्षेत्र नम्बर–२ मा नेकपा माओवादी केन्द्रले नेकपा एमालेलाई समर्थन गर्ने भएको छ । इलाम–२ माओवादीले उम्मेदावर नउठाउने भएको हो । आफ्नो उम्मेदवार नउठाई एमालेलाई सघाउने भएको

झापा,चैत २२ । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । ३२ वर्षीया श्रीमती मोमसरी राजवंशीको हत्या गरेको अभियोगमा बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा बस्ने ३३ वर्षीय देवनारायण राजवंशीलाई बिहीबार

काठमाडौं,चैत २२। गायक राजेश पायल राईलाई प्रहरीले छाडेको छ । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई बुधबार राति पक्राउ परेका राईलाई बिहीबार छाडिएको हो । प्रहरी वृत्त नयाँ बानेश्वरका

काठमाडौं,चैत २२ । सुनको भाउले दैनिक झन् ऐतिहासिक रेकर्ड बनाउँदै आएको छ । बिहीबार पनि नेपाली बजारमा सुनको भाउ कीर्तिमानी उचाईमा पुगेको हो । छापावाला सुनको मूल्य एकैदिन १ हजार

जाजरकोट,चैत २२ । जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका – ३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको जनाइएको छ । छेडागाड

धनगढी,चैत २२। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का तर्फबाट पक्ष र विपक्षमा मत दिन र नदिन छुट्टाछुट्टै निर्देशन (ह्विप) जारी गरिएको छ । पार्टीका

काठमाडौं,चैत २२ । फोर्ब्सले सन् २०२४ मा विश्वका अर्बपतिको सूची सार्वजनिक गरेको छ, जसअनुसार सबैभन्दा धेरै अर्बपति भएको देशमा भारत तेस्रो स्थानमा छ । यस पटक फोर्ब्सको अर्बपतिको सूचीमा २००

धनीलाई धनमाथि धनै छ, धनै छ ।गरिबलाई चमेली रिनमाथि रिनै छ ।। २७ वर्षअघि बनेको चलचित्र ‘बलिदान’को यो गीतले भनेजस्तै धनीले धन थुपार्ने क्रम झन् पछि झन् बढ्दै गएको छ ।