समाज

बागमतीमा नवनियुक्त मन्त्रीले शपथ लिए

मकवानपुर,चैत २१ । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले मंगलवार पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरू केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले

नुवाकोट लिखुका शिक्षकलाई एकीकृत पाठ्यक्रम तालिम (भिडियो)

नुवाकोट,चैत २० । जिल्लाको लिखु गाउँपालिका शिक्षा शाखाले शिक्षकलाई एकीकृत पाठ्यक्रम सम्बन्धि तालिम दिएको छ। पाठ्यक्रम लागु भएको ५ वर्ष बितिसक्दा पनि अन्योलमा रहेका शिक्षकले तालिम पाएपछि उनीहरू खुशी भएका

नुवाकोट शिवपुरीबाट एक महिला बेपत्ता

नुवाकोट,चैत २० । जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर ७ गेरगाउँ सिमपानी निवासी वर्ष ३३ की रेणुका थपलिया बेपत्ता भएकी छिन। थपलिया सोमबार बिहान १० बजे आफ्नै घर (माइती)बाट हराइरहेको उनका

नेपालमा एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

काठमाडौं,चैत २० । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन्। मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन्।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.

माओवादी नेता कालीबहादुर खाम पक्राउ

काठमाडौं,चैत २० । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वलडाकु कालीबहादुर खाम पक्राउ परेका छन्। तत्कालीन माओवादी जनयुद्धका कमाण्डरसमेत रहेका नेता खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका

गरिब घर परिवारको गणना गर्दै महानगरपालिका

काठमाडौं,चैत २० । काठमाडौं महानगरपालिकाले गरिब घर परिवार गणना गर्ने भएको छ। महानगरले चैत २५ गतेदेखि काठमाडौँ महानगरपालिकाभित्र गरिब घरपरिवार गणना सुरु हुन भएको हो । त्यसका लागि गणक र

सुन भाउ घट्यो, चाँदीको बढ्यो

काठमाडौं,चैत २० । सुनको भाउ घटेको छ। सोमबार नयाँ कीर्तिमानी उचाईमा पुगेको सुनको मूल्य आज भने घटेको हो । छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने पक्राउ

काठमाडौं,चैत २० । खाजाघरमा काम गर्न राखेकी १३ वर्षीया नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने खाजाघरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी–६ घर भई काठमामाडौँको बालाजुस्थित ‘लाफा’ खाजाघरका सञ्चालक

काभ्रेको २५ सामुदायिक विद्यालय बन्द

काभ्रे,चैत २० । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकामा रहेका ५९ सामुदायिक विद्यालयमध्ये हाल ३३ वटा सञ्चालनमा छन् । पाँच वर्षको अवधिमा २० विद्यालय बन्द भएका हुन भने त्यसअघि विभिन्न मितिमा स्थापित पाँच