
काठमाडौं,चैत १९ । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन बढी निर्माण कम्पनी तथा निर्माण सामाग्री आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने भएको छ । कार्यालयले २७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि

काठमाडौं,चैत १९ । बजेट निर्माणका लागि अर्थ मन्त्रालयले सबै पक्षसँग सुझाव मागेको छ । मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रमका लागि सबैसँग सुझाव मागेको हो । हाल

मकवानपुर,चैत १९ । मकवानपुरको थाहा नगरपालिका १० स्थित तल्लो बिसिङ्गखेलमा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ । घरायसी विवादको कारण स्थानीय ज्ञानी माया गमालको हत्या आरोपमा छोरा मिलन

काठमाडौं,चैत १९ । संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको

काठमाडौं,चैत १९ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको ५१ प्रतिशत लगानी रहेको हेवा खोला ए जलविद्युत आयोजनाको निर्माण करीब ५० प्रतिशत पूरा भएको छ । आयोजनाको निर्माण गत असारबाट मात्रै शुरु

काठमाडौं,चैत १९ । नेपालमा पहिलो पटक ग्रीन हाइड्रोजनबाट गाडी चलाइएको छ । नेपालमै उत्पादित ग्रिन हाइड्रोजनबाट गाडी चलाउन गरीएको परीक्षण सफल भएको हो । काठमाडौं विश्वविद्यालयले दुई वर्षदेखि थालेको अनुसन्धानको

तनहुँ,चैत १९ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको)

काठमाडौं,चैत १८ । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपियाँले वृद्धि भएको छ। सोमबारदेखि वृद्धि हुने मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य एक सय ७५ पुगेको हो। नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको आजको निर्णयअनुसार

नुवाकोट,चैत १८ । जिल्लाको लिखु गाउँपालिकाले शिक्षकलाई एकीकृत कस्टमाइज्ड तालिम सुरु गरेको छ ।शिक्षा, युवा तथा खेलकुद शाखा लिखुको आयोजनामा गाउँपालिकाको नारायणदेवी माध्यमिक विद्यालयमा तालिम सुरु भएको हो। शिक्षकलाई पाठ्यक्रमको