समाज

सातौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत १६ देखि

काठमाडौं,चैत १२ । ७ औं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८० यही चैत १६ देखि आयोजना गरिने भएको छ । आयोजक महिला उद्यमी महासंघले शुक्रवार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी

फागु पर्वको अवसरमा वसन्तपुरमा रमाए विदेशी पर्यटक !

काठमाडौं,चैत १२ । फागु पर्वका अवसरमा काठमाडौंलगायत देशभर उल्लास छाएको छ । एक आपसमा रङ साटासाट गरेर नेपालीहरू यो पर्व मनाइरहँदा विदेशी पर्यटकले समेत यो पर्व मनाएका छन् ।  काठमाडौंको

छहरे-टोखा सडक खण्डमा चेकजाँचमा कडाइ 

नुवाकोट,चैत ११ । फागु पर्व मनाउने क्रममा हुने दुर्घटना न्यूनीकरणका लागि नुवाकोट स्थित ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । आइतबार बिहानैदेखि होली फागु पर्व मनाउन सुरु भएकोमा यस चाडलाई

राजनीतिक पूर्वाग्रहीका कारण गृहमन्त्रीको राजिनामा मागियो- ज्ञवाली

काठमाडौं,चैत ११ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली काँग्रेसले राजनीतिक प्रतिशोधले ग्रस्त भएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको आरोप लगाएका छन् । 

इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमाले निर्णय

काठमाडौं,चैत ११ । इलाम क्षेत्र नम्बर दुईको उपचुनावका लागि नेकपा एमालेले उम्मेदारको टुंगो लगाएको छ । आइतबार बसेको नेकपा एमालेको सचिवालय बैठकले इलाम–२ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय

नेपालगञ्जको वाटर पार्कमा मोटरबोट सन्चालनमा, कति लाग्छ शुल्क ?

नेपालगञ्ज,चैत ११। मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगञ्ज स्थित वाटरपार्कमा सेवा विस्तार गरेको छ। १ करोड ८ लाख रुपैयाँ लागतमा तयार गरेर परिक्षणकालिन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आउँदो बैशाखमा

यस्तो छ आजको मौसम

काठमाडौं,चैत ११ । आइतबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भई पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले केही ठाउँमा सामान्य बदली

बुढीगण्डकी जलविद्युत् आयोजना : आठ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य, यस्तो छ लगानीको ढाँचा

काठमाडौँ ,चैत ११। लामो प्रतीक्षापछि अन्ततः बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी ढाँचा टुङ्गो लाग्ने भएको छ । आर्थिक वर्ष २०८८/८९ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना स्वदेशी लगानीमा नै निर्माण हुने

काठमाडौंसहित पहाडी भूभागमा धुमधामसँग होली मनाइँदै

काठमाडौं,चैत ११ । आज फागु अर्थात होली पर्व काठमाडौं उपत्यकासहित देशका पहाडी भूभागमा धुमधामसँग मनाइँदैछ। ​वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी