समाज

साइकलबाट लडेर राईको मृत्यु

झापा,फागुन २८ । झापाको बिर्तामोडमा साइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका –६ का ४२ वर्षीय सन्तोष राई सोमबार बिहान बुट्टाबारीनजिक दुर्घटनामा परेको प्रहरीको भनाइ छ

वडाध्यक्ष व्यञ्जनकारको निधन

ललितपुर,फागुन २८ । ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व–वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ ।  नर्भिक अस्पतालमा व्यञ्जनकारको निधन भएको ललितपुर महानगरले जनाएको छ ।  दस पटक स्वतन्त्र उम्मेदवारी

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि आज मनोनयन दर्ता

काठमाडौं,फागुन २८ । राष्ट्रिय भसा अध्यक्षको निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदै छ । उम्मेदवारी दर्ता सोमबार बिहान ११ बजेबाट दिउँसो १ बजेसम्मका लागि तोकिएको छ ।  सङ्घीय संसद् सचिवालयकाअनुसार आजै

ग्याल्पो ल्होसारमा राष्ट्रपतिको शुभकामना—समृद्ध मुलुक निर्माण गर्न प्रेरणा मिलोस्

काठमाडौं,फागुन २८ । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको  शुभकामना व्यक्त गरेका छन् ।  नेपाल

एमाले गोरखाको अध्यक्षमा थापा विजयी

गोरखा,फागुन २८ । नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र बहादुर थापा विजयी भएका छन् । उनले आफ्नो प्रतिद्वन्द्वी कृष्ण बहादुर नेपालीलाई ७५ मत अन्तरले पराजित गरेर अध्यक्षमा विजयी भएका छन् । 

अपर तामाकोशीसहित चार कम्पनीको कुल ११ करोड ६७ लाखभन्दा बढी शेयर सूचीकृत

काठमाडौं,फागुन २८। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतवार चार कम्पनीको कुल ११ करोड ६७ लाख ३ हजार ४४२ कित्ता शेयर सूचीकृत भएको छ । अपर तामाकोशी हाइड्रोपावर, नेपाल एसबिआई बैंक, आरएसडिसी लघुवित्त

राष्ट्रिय सभा अध्यक्ष निर्वाचन : सत्ता गठबन्धन फेरिएपछि उम्मेदवारीबाट पछि हटे सिटौला, कांग्रेसबाट शर्मा उम्मेदवार बन्ने

काठमाडौं,फागुन २८ । नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष पदमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आइतवार अपराह्न बसेको संसदीय दल कार्यसमिति बैठकले

भोलि देशभर सार्वजनिक बिदा

काठमाडौँ,फागुन २७ । भोलि फागुन २८ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले ग्याल्पो ल्होसार अवसरमा सार्वजनिक बिदा दिएको हो । सोमबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय

छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

अछाम,फागुन २७ । छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । मङ्गलसेन नगरपालिका निवासी अन्दाजी ३५ वर्षीय युवकले छोरीलाई बलात्कार गरेको भन्दै उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो