समाज

काभ्रेमा श्रीमतीले गरिन श्रीमानको हत्या

काभ्रे,फागुन २६। काभ्रेमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । जिल्लाको नमोबुद्ध नगरपालिका-५ कानपुर बस्ने ५९ वर्षीय धनवीर दमाईलाई लट्ठी प्रहार गरी श्रीमती ४० वर्षीया कमला परियारले हत्या गरेको अनुसन्धानबाट खुल्न

नदीमा हाम फाल्दा महिलाको मृत्यु

बाजुरा,फागुन २६ । बुढीगङ्गा नदीमा हाम फाल्दा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका –२ सिम्लाकी अञ्दाजी ३८ वर्षीया जानकी न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले

अपहरणमा परेका २५० विद्यार्थी उद्धार गर्न नाइजेरियामा सेना परिचालन

कानो,फागुन २६ । नाइजेरियाको उत्तरपश्चिममा रहेको एक विद्यालयबाट बन्दुकधारीले अपहरण गरेका २५० भन्दा बढी विद्यार्थीहरूलाई उद्धार गर्न सेना परिचालन गरिएको छ । कादुना राज्यमा भएको उक्त घटना एक हप्तामा भएको

हङकङसँग नेपाल पराजित

काठमाडौं,फागुन २६ । मैत्रीपूर्ण टी-२० आईको पहिलो खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ। २१३ रनको लक्ष्य पछ्याएको नेपालले १६ दशमलव ४ ओभरमा १३९ बनाएर अलआउट भएको हो। विनोद भण्डारीले

करेन्ट लागेर शिक्षक सहित दुई जनाको मृत्यु

कालिकोट,फागुन २६ । कालीकोटको नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर शिक्षकसहित दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मंगाला सैनिक माध्यमिक विद्यालयका शिक्षक ४३ वर्षीय केशवराज थापा र

बागमती प्रदेश सभाको बैठक मङ्गलबार बस्ने

काठमाडौं,फागुन २६ । बागमती प्रदेश सभाको चालु अधिवेशन बैठक यही फागुन २९ गते अपराह्न ३ बजे  बस्ने भएको छ । यही फागुन १७ गते प्रदेश सभाको बैठकले अनुमोदन गरेको बजेट

ज्वाइँले दिए सासूलाई कलेजो दान

काठमाडौ,फागुन २६ । नेपालमा भएका अङ्गदानमध्ये ९० प्रतिशत महिलाले पुरुषलाई दान गरेका छन् । पुरुषले महिलालाई अङ्गदान गरेको विरलै पाइन्छ तर ज्वाइँले सासूलाई कलेजो दान गरेका छन्  ।  सहिद धर्मभक्त

कास्की केन्द्रविन्दु भएर भूकम्प गयो

काठमाडौं,फागुन २६ । कास्की केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । भूकम्प कास्की आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । बिहान ७ बजेर ३० मिनेट जाँदा पोखराको पर्चे आसपासमा

जनताको चाहनाअनुसारको गठबन्धन बनेको हो: हितबहादुर तामाङ

काठमाडौं,फागुन २६ । संस्कृति, नागरिक तथा पर्यटनमन्त्री हितबहादुर तामाङले अहिलेको चार दलीय गठबन्धनले देश र जनताका लागि काम गर्ने बताएका छन् । गठबन्धन सुशासन र सामाजिक न्यायको माध्यमबाट संवृद्ध बनाउनका