
काठमाडौं,फागुन २७ । आगामी बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विस्वासको मत लिने भनेका छन् । तर त्यतिञ्जेलसम्म राजनीतिक समीकरण कस्तो हुन्छ भन्ने बारेमा कुनै टुंगो लागेको छैन । नेकपा एमालेप्रति

काठमाडौं,फागुन २७ । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न भएको छ ।

काठमाडौं,फागुन २७ । सुनको भाउ फेरि कीर्तिमानी उचाईमा पुगेको छ । साताको पहिलो कारोबार छापावाला सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेको छ । आइतबार सुनको भाउ १ लाख २६

काठमाडौं,फागुन २७। नेपाल तयारी पोशाक उद्योग संघको २९औँ वार्षिक साधारणसभामा बोल्दै संघका अध्यक्ष पशुपतिदेव पाण्डेले गत आवमा भारत लगायत तेस्रो मुलुकमा करिब रु ९ अर्ब बराबरको नेपाली तयारी पोशाक निर्यात भएको

वीरगञ्ज,फागुन २७ । वीरगञ्ज सुक्खा बन्दरगाहबाट एउटा बस्तु घोषणा गरेर अर्कै बस्तु भित्र्याउने व्यापारीको तीन पुस्ते पत्ता लागाउन भन्सारले प्रक्रिया अगाडि बढाएको छ । घोषणाभन्दा फरक बस्तु भित्र्याएको भेटिएपछि भन्सारले

गलेश्वर (म्याग्दी),फागुन २७ । सिरानमा घना जङ्गल । जङ्गलको पुछारमा मालिकादेविलाई शिरमा राखेर लोप भएको खाम भाषा र मेटिएको इतिहासको झझल्को दिँदै छ म्याग्दीको कुहूँ गाउँले । जिल्लाको मङ्गला गाउँपालिका–१

चितवन,फागुन २७ । चितवनमा २० हजार भारतीय माछाका भुरा नष्ट गरिएको छ । भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित मिलिजुली चोकमा बेवारिसे अवस्थामा भेटिएको माछाका भुरा नष्ट गरिएको हो । भारतबाट लुकाइछिपाइ ल्याइएको

काठमाडौं,फागुन २७ ।अष्ट्रेलियन पर्वतारोही एली पेपरले बिना अक्सिजन अन्नपूर्ण हिमाल चढ्ने भएकी छन् ।अष्ट्रेलियन पर्वतारोही पेपरले शनिबार एक पत्रकार सम्मेलन गरी सन् २०२६ भित्र बिनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला

काठमाडौं,फागुन २७ । हङकङ विरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल पराजित भएको छ । हङकङ नेपाललाई ७३ रनले पराजित गरेको हो । हङकङमा घरेलु टोलीले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले