समाज

बागमती प्रदेश नेपाली कांग्रेसका बहादुरसिंह लामासहित ६ मन्त्रीले दिए राजीनामा

काठमाडौं,फागुन २३ । केन्द्र सरकारमा सत्ता समिकरण भएसँगै बागमती प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका ६ जनाले बुधबार राजीनामा दिएका छन्।  मुख्यमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वमा रहेको मौजुदा मन्त्रिपरिषदमा कांग्रेसको तर्फबाट

नेकपा एसबाट बन्ने भए मन्त्री जोशी र बुढा

काठमाडौं,फागुन २३ । नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा दुई जना मन्त्री सहभागी हुने भएका छन् । नेकपा एसबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने भएका हुन् । जोशी सङ्घीय मामिला

नुवाकोट विदुरमा ९० जनाको आँखाको शल्यक्रिया

नुवाकोट,फागुन २३ । जिल्लाको विदुर नगरपालिकामा ९० जनाको आँखाको शल्यक्रिया गरिएको छ। विदुरमा विशेषज्ञ आँखा शल्यक्रिया तथा उपचार शिविर सञ्चालन गरेर आँखाको समस्या पहिचान गरिएको थियो।  तिलगंगा आँखा प्रतिष्ठान, नुवाकोट

नवगठित मन्त्रिपरिषद् १८ सदस्यीय, नुवाकोटका सांसद तामाङ  संस्कृति तथा पर्यटन मन्त्री

काठमाडौं,फागुन २३ । नव गठित सरकारको मन्त्रिपरिषद् १८ सदस्यीय बनेको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नवगठित सरकारमा तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेको थियो।

नयाँ सत्ता समीकरण: कुन मन्त्रालय कसको भागमा ?

काठमाडौं,फागुन २३ । लामो समयको कसरतपछि नया सत्ता गठबन्धनले मन्त्रालयको भागबन्डा लगाएको छ । नेकपा एमाले र माओवादी केन्द्रसहितको गठबन्धनले मन्त्रालयको भागबन्डा टुंग्याएको हो । बुधवार बसेको गठबन्धनको बैठकले परराष्ट्र

अर्थमन्त्रीमा वर्षमान पुन

काठमाडौं,फागुन २३ । लामो कसरतपछि नयाँ अर्थमन्त्रीको टुंगो लागेको छ । अर्थमन्त्रीमा नेकपा माओवादी केन्द्रको तर्फबाट वर्षमान पुन बन्ने भएका हुन् । यस्तै, माओवादीले पार्टीको वरिष्ठ उपाध्याक्ष नारायण काजी श्रेष्ठलाई

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं,फागुन २३ । दैनिक उच्च रेकर्ड बनाउँदै सुन महँगिएको छ । हिजो मंगलबार त्यसअघिका सबै रेकर्ड तोडेर सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको थियो । बुधबार फेरि ५

धादिङ बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या ७ पुग्यो

धादिङ,फागुन २३ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा  मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ। कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको  यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट

त्रिशूली नदीमा बस खस्दा ४ जनाको मृत्यु, ३३ जनाको उद्धार

धादिङ,फागुन २३ । लुम्बिनीको पडेरीयाबाट काठमाडौँ आउँदै गरेको यात्रुबहाक बस दुर्घटनामा परेको छ । बुधवार बिहान ५ बजेको समयमा लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस धादिङको गजुरी गाउँपालिका ५