समाज

संसदमा खतिवडाले भने, सहकारी पीडितले न्याय पाउन!

काठमाडौं,फागुन २४ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारलाई जनताले भेट्न सक्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । यही फागुन १८

मन्त्रीपरिषद्को पहिलो बैठकले गरेका दुई निर्णय केके हुन् ?

काठमाडौं,फागुन २४ । नयाँ सत्ता समीकरणपछि बनेको मन्त्रीपरिषदको पहिलो बैठकले दुई निर्णय गरेको छ। बिहीबार मन्त्रीपरिषदको बैठक बसेको हो । बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई जिम्मेवारी

‘मेरो लक्ष्य सत्ता होइन, सुशासन र समृद्धि हो’

काठमाडौं,फागुन २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताएका छन् ।  संसदमा उठेका महत्त्वपूर्ण विषयमा बिहीबार जवाफ

सुनको भाउले बनायो कीर्तिमानी उचाई, प्रतितोला १ लाख २५ हजार रुपैयाँ पुग्यो

काठमाडौं,फागुन २४ । सुनको भाउले दैनिक नयाँ रेकर्ड कायम गरेको छ । तीन दिनदेखि लगातर वृद्धि भएको सुन आज पनि प्रतितोला १ हजार ५०० रुपैयाँले बढेको छ । नेपाली बजारमा

बागमती प्रदेश सरकारको वृत्ति मार्गनिर्देशन सेवा सञ्चालनमा

काठमाडौं,फागुन २४ । बागमती प्रदेश सरकारको वृत्ति मार्गनिर्देशन (करियर गाइडेन्स) सेवा सञ्चालन कार्यक्रम शिक्षा तालिम केन्द्र, धुलिखेलमा बुधवार शुरू भएको छ । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान र नेपालका

फेसबुक, इन्स्टाग्राम ‘आउटेज’ हुँदा जुकरबर्गले गुमाए २.७९ बिलियन डलर

अमेरिका,फागुन २४ । मेटा कम्पनी मुख्य प्लेटफर्महरू फेसबुक, इन्स्टाग्रामलगायत ‘आउटेज’ (सेवा अवरुद्ध) हुँदा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले झण्डै ३ अर्ब डलर गुमाएका छन् ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार

‘हस्तकलाको योगदान महत्त्वपूर्ण’

काठमाडौं,फागुन २४ । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले स्थानीय तहका महिलालाई घरेलुस्तरका शीप सिकाई आर्थिक हिसाबले अरूमा निर्भर हुन नपर्ने अवस्थाको सृजना गर्नु आवश्यक रहेको बताएकी छिन् । यसले उनीहरूमा

पशुपतिमा जोगी र साधुसन्तको चहलपहल बढ्यो

काठमाडौं,फागुन २४ । महाशिवरात्री नजिकिँदै गर्दा पशुपति क्षेत्र आसपासमा देश विदेशबाट आउने जोगी र साधुसन्तको चहलपहल बढेको छ ।  पशुपति मन्दिर भित्र प्रवेश गर्ने साधुसहित बुधवार महाशिवरात्रि पर्व व्यवस्थापन मूल

बागमती प्रदेशका ६ जना मन्त्रीद्वारा सामूहिक राजीनामा

हेटौंडा,फागुन २४ । बागमती प्रदेश सरकारका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले बुधबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा दिएका हुन् ।  प्रदेश सरकारका