
खजुरा,फागुन २० । इलाका प्रहरी कार्यालय कोहलपुरले एक महिलालाई घाँटी थिचेर हत्या गरेको आरोपमा कोहलपुरबाट एक जनालाई पक्राउ गरेको छ । महिलाको घाँटी थिचेर हत्या गरेको आरोपमा कोहलपुर प्रहरीले कोहलपुर

नुवाकोट,फागुन २० । जिल्लाको तादी गाउँपालिका-४ सातबिसेमा गए राति बसको ठक्करबाट घाइते पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय डिल्लीबहादुर पाठक रहेका छन्। घ्याङस्वराबाट सातबिसेतर्फ

धनकुटा,फागुन २० । धनकुटाको चुङमाङ्गमा आफन्तको विवाहमा जाँदै गरेकाे गाडी दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने १५ घाइते भएका छन् । घाइते भएकामध्ये ४ जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान

काठमाडौं,फागुन २० । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको राष्ट्रिय अध्यक्षमा शिवसागर शर्मा निर्वाचित भएका छन् । शनिवार काठमाडौंमा सम्पन्न महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट शर्मा अध्यक्ष पदमा निर्वाचित भएका हुन्

काठमाडौं,फागुन २० । चितवनको शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टमबाट पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको

काठमाडौं,फागुन २०। सुनको भाउ ह्वात्तै महँगिएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ एकै दिन तोलामा २ हजार रुपैयाँले बढेको हो । अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख १९

काठमाडौं,फागुन २० । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने सामाजिक सुरक्षाको भुक्तानीमा समेत सामाजिक सुरक्षा कर लगाउने उपाय निकालेको छ । हालै कार्यान्वयनमा आएको एकीकृत

चितवन,फागुन २० । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा रात्रिबसको ठक्करबाट ट्याक्सीमा सवार चालकसहित पाँच जना घाइते भएका छन् । शनिवार राति ९ः४० बजेको समयमा भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने ठाउँमा काठमाडौँबाट काँकडभिट्टा

झापा,फागुन २० । झापाको मेचीनगरमा दुर्घटनामा परेर एक जना महिलाको मृत्यु भएको छ भने एक बालिका गम्भीर घाइते भएकी छिन् । शनिवार बेलुका मेचीनगर नगरपालिका वडा नं. ५ मा घैलाडुब्बाबाट