
मुगु,फागुन २० । मुगु जिल्ला सदरमुकाम गमगढीस्थित न्युरोड बजारमा रहेको कच्ची सडकलाइ डिभिजन कार्यालय जुम्लाले ठेक्कामार्फत् मिक्स्चर मेसिनको प्रयोग गरेर सडक पिसिसी गर्न थालिएको छ । यस सडकमा घाम लाग्दा

बलेवा,फागुन २० । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र बागलुङको सर्वसिद्धिधाम पञ्चकोट क्षेत्रको पूर्वाधार निर्माण, विश्वकै अग्लो कलश निर्माण गर्ने र त्यसबाट धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ गत फागुन ९

काठमाडौँ,फागुन २० । राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत शनिबार भएको खेलमा नेपालले नेदरल्यान्ड्ले ६ विकेटले पराजित गरेको छ । जितका लागि एक सय २१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५

म्याग्दी,फागुन २० । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि शनिबारदेखि दैनिक चार घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन

काठमाडौं,फागुन १९ । केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र क्लबले हात पारेको छ । शनिबार दशरथ रङ्गशालामा भएको फाइनल खेलमा साविक विजेता समेत रहेको मच्छिन्द्रले न्युरोड टिम (एनआरटी)

नुवाकोट,फागुन १९ । पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्ने नुवाकोट लिखुका विकल्प खड्काको उपचारको क्रममा मृत्यु भएको छ । शुक्रबार टोखा स्थित शिवपुरीको जङ्गलमा नुवाकोट लिखु गाउँपालिका वडा नम्बर १ बराफेदिका

नुवाकोट,फागुन १९ ।जिल्लाको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको समता विद्यालयको छैठौ वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले शनिवार एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

नुवाकोट,फागुन १९ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विकासको अभियानले गति लिन सुरु गरेको बताएका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–१ मा रहेको बेलकोट भञ्याङ माविको स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै अर्थमन्त्री

काठमाडौं,फागुन १९ । सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित भएको छ। शनिबारका लागी बोलाइएको बैठक कार्य व्यवस्था परामर्श समितिको निर्देशनमा स्थगित गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।