समाज

कोटिहोमको हवनकुण्डमा आगलागी

अछाम,फागुन १९ । साँफेबगर नगरपालिका –१ स्थित वैद्यनाथधाममा सञ्चालन भइरहेको कोटिहोमको मुख्य हवनकुण्डमा आगलागी भएको छ । वैद्यनाथ मन्दिर अगाडि मैदानमा रहेको मुख्य हवनकुण्डमा आगलागी हुँदा हवनकुण्ड जलेर नष्ट भएको

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा गाजामा अमेरिकी सहायता कटौतीको घोषणा

वासिङ्टन,फागुन १९ । सहयोग बाँड्न गाजामा पुगेका ट्रकहरूको एउटा समूहको वरपर भेला भएका करिब १०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको एक दिनपछि गाजामा हवाईमार्गबाट राहत सामग्री पुर्‍याउन सुरु गरिने अमेरिकी

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

पोखरा,फागुन १९ । शनिबार बिहान पोखरा महानगरको वडा ७, बुलौदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  बिहान पौने ४ बजेतिर बुलौदीको ओरालोमा बा प्र ०२–०३४ प ५६२१

म्याग्दीमा दुध डेरी र चिया पसलमा पनि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक

म्याग्दी,फागुन १९ । म्याग्दीको सदरमुकाम बेनी बजार रहेको बेनी नगरपालिकाले फागुन १६ देखि हुक्का प्रयोगमा प्रतिबन्ध लगाएकोमा १७ गतेदेखि चिया पसल तथा डेरीहरूमा चुरोट तथा सुर्तीजन्य पदार्थ बिक्री वितरणलाई रोक्न

आज नेदरल्यान्ड्सँग नेपाल भिड्दै

काठमाडौं,फागुन १९ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । त्रिदेशीय क्रिकेट शृङ्खलामा हिजो

नुवाकोटमा एक वृद्धको हत्या, हत्यामा संलग्न दम्पती पक्राउ

नुवाकोट,फागुन १९ । नुवाकोटमा एक वृद्धको हत्या भएको छ । रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ३ ठूलोगाउँ बस्ने ७१ वर्षीय टेकप्रसाद भट्टको हत्या भएको हो । हत्या आरोपमा प्रहरीले दुई

नेपालले नामिबियालाई तीन रनले हरायो

काठमाडौं,फागुन १९ । नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत शुक्रबार भएको खेलमा नामिबियालाई तीन रनले पराजित गरेको छ । जितका लागि एक सय ८१ रनको चुनौती पछ्याएको नामिबिया निर्धारित २० ओभरमा

समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री प्रचण्ड

चितवन,फागुन १९ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताएका छन्  ।   ‘घुमौं भरतपुर’ भन्ने नाराका साथ शुरु गरिएको

बाहिर प्रचार गरेजस्तो अर्थतन्त्र नकारात्मक र निराशाजनक छैन : अर्थमन्त्री

बागलुङ,फागुन १९ । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र निराशाजनक नभएको बताएका छन्। पञ्चकोटमा सञ्चालित अनन्त ब्रह्माण्डीय महायज्ञका अवसरमा शुक्रबार  आयोजित राष्ट्रिय अर्थतन्त्रको विकास तथा वित्तीय संस्थाहरुको योगदानसम्बन्धी सम्मेलनमा देशको अर्थतन्त्रमा सुधारका