
काठमाडौं,फागुन ११ । आगामी वर्षादेखि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यातका लागि अन्तिम छलफल गरी टुंगोमा पुग्न नेपाल विद्युत् प्राधिकरणको टोली बंगलादेशको राजधानी ढाका पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

फुङ्लिङ,फागुन ११ । राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर कोरिडोरबाट चीन

काठमाडौं,फागुन ११ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि ३ बुँदे एकीकृत निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले बिहीवार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय

काठमाडौं,फागुन ११ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले लघुवित्त र मिटरब्याजपीडितहरु पुनःआन्दोलित भएकाले उनीहरूका माग सम्बोधन गरी न्याय दिन आवाज उठाएका छन् । बैठकको विशेष समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् रोशन

काठमाडौँ,फागुन १० । नुवाकोट बेलकोटगढी स्थायी घर भएका सिंगो नेपाली कलाकारीता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल वरिष्ठ निर्माता/निर्देशक गायक तथा नायक हाेम धितालले कलियुग बारे भविष्यवाणी गरेका छन् ।

नुवाकोट,फागुन १० । महिलाको गोप्य फोटो र भिडियो मागेर ब्ल्याक मेल गर्ने नुवाकोट शिवपुरीका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ४ घर भई

महाराष्ट्र, फागुन १० । नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति महाराष्ट्रद्धारा मन्जु सम्वत २८६० सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ। सो कार्यक्रम नेपाल तामाङ घेदुङ प्रवास

काठमाडौं,फागुन १० । काठमाडौँलगायत देशका विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा

काठमाडौं,फागुन १० । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन्। प्रधानमन्त्रीका प्रेस संयोजक हरि लामिछानेले प्रा.डा. बराललाई त्रिभुवन