
सर्लाही,फागुन ९ । सर्लाहीको बरहथवा नगरपालिका–१५, प्रिपाभित्तास्थित बागमती नहरमा बुधबार ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । रौतहटको गढीमाई नगरपालिकाबाट

काठमाडौं,फागुन ९ । सितापाइला घटना श्रीमान श्रीमतीबीचको आपसी विवादका कारण भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रहरी वृत स्वयम्भुका डीएसपी पूर्णिमा चन्दले श्रीमान श्रीमतीबीच पहिल्यैदेखि झै-झगडा हुने गरेको बताइन्। सोही कारण

काठमाडौं,फागुन ९ । हिमालयन बैंकले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा आज फाल्गुण ९ गते देखि नगद संकलन काउन्टर संचालनमा ल्याएको छ । अस्पातालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा

काठमाडौं,फागुन ९ । ललिता निवासको सरकारी जग्गा खाली गर्न काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना निकालेको छ। महानगर एक हप्ताको म्याद तोकेर ललित निवासको सरकारी जग्गा खाली गर्न भनेको छ । ललिता

काठमाडौं,फागुन ९ । एक महिनाम १ हजार बढी विद्युतीय गाडी (कार, जीप र भ्यान) नेपाल भित्रिएका छन् । भन्सार विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्मको तथ्याङ्कले

काठमाडौं,फागुन ९ । नेपालको वैदेशिक व्यापारमा निरन्तर संकुचन आएको छ । आर्थिक शिथिलताले आयात र निर्यातको दुवै व्यापार बढ्न सकिरहेको छैन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को

काठमाडौं,फागुन ९ । साताको चौथो कारोबार दिन सुन महँगिएको छ । बुधवार छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन अर्थात् मंगलबार १ लाख १८ हजार

काठमाडौं,फागुन ९ । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्टले नेपालमा युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएआईडी)का लागि अमेरिकी नियोग निर्देशक सेपिदेह केभनशादसँग कूटनीतिक सम्मेलन आयोजना गरेको छ ।

काठमाडौं,फागुन ९ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चालु आर्थिक वर्षका लागि तोकिएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा लापरवाही गरेको र जिम्मेवारपूर्ण तरिकाले तोकिएको काम सम्पादन नगरेको पाइएको छ ।