समाज

कन्चनपुरमा मार्यो भुस्याहा कुकुरले चार लाख मूल्य बढीको कुखुरा

कंचनपुर,फागुन १० । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले चार लाख मूल्य बढीका कुखुरा मारेर नोक्सानी पुर्याएका छ । बिहीबार बिहान कुखुरा फार्मको तारजाली तोडेर भित्र

यस्तो छ आजको मौसम

काठमाडौं,फागुन १० । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ जसका कारण अहिले देशभर आंशिकदेखि सामान्यतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भीमसेन पूजामा नेवारी पहिरनमा सजिए महिला

ललितपुर,फागुन १० । ललितपुरमा बुधवार भीमसेन पूजा सम्पन्न भएको छ । भीमसेन पूजा परिक्रमा व्यवस्थापन समितिले आयोजना गरेको उक्त पूजा यो वर्ष भिन्धोलाछि टोलले आयोजना र व्यवस्थापन गरेको थियोे । 

आयात २१ अर्बले घट्यो बढ्न सकेन निर्यात

काठमाडौं,फागुन १० । बजारमा माग घट्दा मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा त्यसको असर कायमै देखिएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघसम्मको भन्सार तथ्याङ्क अनुसार गत वर्षको सोहीको

चीनसँग जोडियो तमोर कोरिडोर

ताप्लेजुङ,फागुन १० । निर्माणाधीन तमोर कोरिडोर सडकले छिमेकी देश चीनलाई जोडेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्र्याक निर्माणको काम मङ्गलबार सम्पन्न भएसँगै तमोर कोरिडोरले चीनलाई जोडेको

विश्व शान्तिको नेतृत्व लिन सुझाव

काठमाडौं,फागुन १० । शान्ति स्थापनामा नेपालले विश्वमा नै नेतृत्व लिने बेला आएको विज्ञहरूले सुझाएका छन् ।नेपालको शान्ति स्थापना र कार्यान्वयनमा भएको उच्च सुधारकै कारण नेतृत्व लिने बाटोमा अग्रसर हुनुपर्नेमा विज्ञहरूले

७ महीनामा स्याम्पु आयात ५५ प्रतिशतले बढ्यो, ५६ करोड बाहिरियो

काठमाडौं,फागुन १० । नेपालमा चालु आर्थिक वर्ष (आव)को ७ महीनामा स्याम्पु आयात ५५ प्रतिशतले बढेको छ ।  भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले उक्त अवधिमा ५६ करोड ७८ लाख ३० हजारको

आगमन घट्दा सेतो मुलाको मूल्य १२३ प्रतिशतले बढ्यो

काठमाडौं,फागुन १०। पछिल्लो एक सातामा सेतो लोकल मुलाको मूल्य १२३ प्रतिशतले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक साताअघि सेतो लोकल मुला प्रतिकिलो १२ रुपैयाँ

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, ६ जना घाइते

सर्लाही,फागुन ९ । सर्लाहीको बरहथवा नगरपालिका–१५, प्रिपाभित्तास्थित बागमती नहरमा बुधबार ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । रौतहटको गढीमाई नगरपालिकाबाट