समाज

आज सुनचाँदीको मूल्य कति ?

काठमाडौं,फागुन ८ । मंगलबार सुनचाँदीको भाउ स्थिर छ । साताको तेस्रो कारोबार दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् सोमबार

तनहुँमा जन्ती बोकेको जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

तनहुँ,फागुन ८ । जन्ती बोकेको बोलेरो जीप तनहुँको आबुँखैरेनी गाउँपालिका– १ गिराउनचौरमा आईतबार राती १२:३०  दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।  दुर्घटनामा गम्भिर घाइते हुनु भएका आँबुखैरेनी–६

दोलखा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ,फागुन ८ । दोलखा जिल्ला केन्द्रबिन्दु भएर आज मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो । केन्द्रका अनुसार बिहान ४

पाकिस्तानी सेनाले कसरी शुरु गर्‍यो व्यापार ?

काठमाडौं,फागुन ८ । पाकिस्तानमा अहिले निर्वाचन सकिएर नयाँ सरकार बनाउने होडबाजी चलिरहेको छ । यस्तोमा त्यहाँ कसले नयाँ सरकार बनाउलान् भन्ने चासो त देखिन्छ नै ।यससँगै त्यहाँ अर्काे विषय पनि

पत्रकारले गरे क्यामरा डाउन

काठमाडौं,फागुन ८ । प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्च आयोजित कार्यक्रममा फोटो तथा भिडियो खिच्न नदिएपछि पत्रकारले क्यामरा डाउन गरेका छन्। गृह मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा फोटो तथा

भूकम्पका कारण टहरामा बसिरहेका कर्णालीबासीलाई खाद्यान्नको चरम अभाव

जाजरकोट,फागुन ८ । कर्णाली प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नहुँदा रित्ता भएका छन् । चामलको अभावमा डिपो, बिक्री केन्द्र रित्तै भएको लामो समय भए पनि अहिलेसम्म चामल

बर्दिबास सडक खाना महोत्सवमा स्थानीयको चाप

बर्दिबास,फागुन ७ । बर्दिबासमा सडक खाना महोत्सवको प्रथम संस्करण सुरु भएको छ । महोत्सवमा स्थानीयको चाप बढेको छ । शनिवारदेखि सुरु भएको महोत्सवमा रमाइलो हेर्ने र स्वाद चाख्नेको भीडले सडक

ट्याम्पोको ठक्करबाट बालिकाको मृत्यु

दमक,फागुन ७ । झापामा आइतबार राति भएको सवारी दुर्घटनामा एक बालिकाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी नगरपालिकाको झिलझिले सडक खण्डमा बेलुकी ७ बजे ट्याम्पोको ठक्करबाट ९ वर्षीया

विश्वकप क्रिकेट लिग–२ : नामिबियामाथि नेदरल्यान्ड्सको सानदार जित

काठमाडौं,फागुन ७ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सले नामिबियामाथि सानदार जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेदरल्यन्ड्सले नामिबियालाई