
वीरगञ्ज,फागुन ९ । कर्फ्यूका कारण पर्साको वीरगञ्ज सुनसान देखिएको छ । कर्फ्यूका कारण उद्योग, व्यापारसँगै आम दैनिकी प्रभावित भएको छ । सोमवार साँझ ५ बजेदेखि लगाइएको कर्फ्यू मंगलवार बिहान केही घन्टा खोलिए

काठमाडौं,फागुन ९ । भारतमा काम गरिरहेका वा विभिन्न कामले त्यहाँ पुग्ने नेपाली नागरिकले अब नागरिकता र मतदाता परिचयपत्रका आधारमा पनि भारतीय सिमकार्ड पाउने भएका छन् । भारतको दूरसञ्चार विभागले गरेको

काठमाडौं,फागुन ९ । नेपालबाहिर रहेका नेपाली नागरिकलाई अब भारत जान भिसा चाहिने भएको छ ।त्यहाँको दूरसञ्चार विभागले सोमवार गरेको एक परिपत्रमा उल्लेखित बुँदाले यस्तो बताएको हो । यो व्यवस्था नेपालीसँगै

काठमाडौं,फागुन ८ । नेपालको ‘ए’ टोलीले दोस्रो एक दिवसीय क्रिकेट प्रतियोगितामा क्यानडा–११ माथी २ विकेटले विजयी भएको छ। काठमाडौंको मूलपानी क्रिकेट मैदानमा क्यानडाले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपालले ४९

मकवानपुर,फागुन ८ । बागमती प्रदेशको प्रदेश सभाको अधिवेशन यही फागुन १५ गतेका लागि आह्वान भएको छ। बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बैठक आह्वानका लागि सिफारिस गरेको हो। बागमती प्रदेशका

काठमाडौं,फागुन ८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्।अर्ध ठोस बनाएर ल्याइएको अवस्थामा उक्त सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय प्रहरीले जनाएको छ। पक्राउ

एजेन्सी,फागुन ८ । यस हिउँदमा, मङ्गोलियामा कीर्तिमानी हिमपात भएको छ । जुन सन् १९७५ पछिको सबैभन्दा उच्च रहेको मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले मङ्गलबार जनाएको छ। यस

चितवन,फागुन ८ । चितवनको खैरहनीमा घाँटीमा चक्कु गडेको अवस्थामा एक पुरूष मृत भेटिएका छन्। मंगलबार बिहान ७ बजेतिर खैरहनी नगरपालिका-२ चैनपुरस्थित हर्बल कम्पनीको पर्खालनजिकै २४ वर्षीय कृष्णप्रसाद खनालको शव फेला परेको जिल्ला प्रहरी

काठमाडौं,फागुन ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनको नतिजा आइसकेपछि कोशीको प्रसंगलाई लिएर राप्रपाका नेताहरूले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको