समाज

ट्याक्टर दुर्घटनामा दुई जनाको ज्यान गयो

तनहुँ,फागुन ४ । तनहुँमा दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । शुक्रबार बिहान र बिहीबार साँझ भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।  शुक्लागण्डकी नगरपालिका –११ कालिकोटस्थित भित्री सडक खण्डमा

बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाउने माझी पक्राउ

मोरङ,फागुन ४ । मोरङको बूढीगंगा गाउँपालिका–७ मा एक महिलामाथि बोक्सीको आरोपमा दुर्व्यहार गरिएको छ । बोक्सीको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई मलमूत्र खुवाएको आरोपमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी

एमालेले भोलि गुह्येश्वरी-धाप ड्याम यात्रा गर्ने

काठमाडौं,फागुन ४ । नेकपा एमालेले गुह्येश्वरी–धाप ड्याम यात्रा गर्ने भएको छ । काठमाडौं जिल्ला कमिटीले शुक्रबार पत्रकार सम्मेलन गरी पार्टीले शनिबार गुह्येश्वरीदेखि धाप ड्यामसम्म यात्रा गर्ने जानकारी दिएको हो ।

मलेसियासँग नेपाल पराजित

काठमाडौं,फागुन ४ । नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ । शुक्रबार सम्पन्न सेमिफाइनलमा मलेसियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो । नेपालले दिएको ११६ रनको लक्ष्य

बढ्यो सुनचाँदीको मुल्य

काठमाडौं,फागुन ४ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । यसअघि बिहीबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ६०० रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल

दुर्घटनाबाट तीन दिनमा लुम्बिनीमा २२ जनाको मृत्यु

रुपन्देही,फागुन ४ । फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु पर्यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप

कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि, एक लाख ६४ हजार बढी परीक्षार्थी सहभागी हुने

काठमाडौं,फागुन ४ । ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ । परीक्षा

भारतको सर्वाेच्च अदालतद्वारा चुनावी बन्ड योजना रद्द

नयाँ दिल्ली (भारत),फागुन ४ । भारतको सर्वाेच्च अदालतले चुनावी बन्ड योजना रद्द गर्ने फैसला गरेको छ ।  भारतीय स्टेट बैंक (एसबीआई)ले बेच्ने गरेको यो बन्ड राजनीतिक दलका लागि फण्डिङको एक

अमेरिकाको निजी कम्पनीले चन्द्रमामा पठायो यान, मिसन सफल भए बन्नेछ रेकर्ड !

फ्लोरिडा (अमेरिका),फागुन ४ । अमेरिकाको एक निजी कम्पनीले चन्द्रमामा अन्तरिक्ष यान ‘ओडीसियस’ पठाएको छ । उक्त यान फ्लोरिडाको केप कैनावेरलबाट स्थानीय समयअनुसार बिहान ६ः०५ बजे प्रक्षेपण गरिएको हो ।  उक्त कम्पनीले