समाज

तीन करोड पचास लाखको रातो गुलाफको कारोबार

काठमाडौं,फागुन ३ । प्रणय दिवसका अवसरमा खपत हुने स्टिम गुलाफका लागि पनि भारतकै भर पर्नु पर्छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले प्रणय दिवसमा नेपालमा माग हुने स्टिम गुलाफमध्ये ९०

कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

काठमाडौं,फागुन ३ । कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बिहीबार

तथ्यांकोवाच: बागमती प्रदेशको वित्तीय तथा बीमा सेवा क्षेत्रको गार्हस्थ्य उत्पादन रू. २०८ अर्ब ४८ करोड

काठमाडौं,फागुन ३ । आर्थिक वर्ष २०७९/८० मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा वित्तीय तथा बीमा सेवा क्षेत्रको योगदान रू. २०८ अर्ब ४८ करोड रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा

नेपालमा उच्चस्तरीय सम्मेलन गर्दै विश्व बैंक: विश्व बैंकका अध्यक्षसहित विश्वभरका ९२ देशका प्रतिनिधि आउने

काठमाडौं,फागुन ३ । विश्व बैंकको अन्तरराष्ट्रिय विकास संघ (आईडीए) ले नेपालमा उच्चस्तरीय सम्मेलन गर्दै छ । आगामी जुन तेस्रो साता (असार) यहाँ गर्न लागेको सम्मेलनलाई महत्त्वका साथ हेर्न थालिएको छ

राप्रपाले फागुन ९ गते काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं,फागुन २ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाहलगायत जनजीविकासँग सम्बन्धित माग राखेर फागुन ९ गते प्रधानमन्त्रीलाई मागपत्र बुझाउने भएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालयमा आन्दोलन परिचालन समिति,

२०८१ सालको दशैं असोज २६ गते, भाइटिका कात्तिक १८ गते

काठमाडौं,फागुन २ । २०८१ सालकाे दशैंकाे टीका असोज २६ गते परेको छ । तिहारकाे भाइटीका कात्तिक १८ गते परेको छ ।   यसैगरी, असोज १७ गतेबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु

नुवाकोटको शैक्षिक क्षेत्रमा ‘रुम टु रिड र रुडेक नेपाल’को सहयोग अतुलनीय- अध्यक्ष श्रेष्ठ

नुवाकोट,फागुन २ । नुवाकोटको शैक्षिक क्षेत्रमा ‘रुम टु रिड र रुडेक नेपाल’को सहयोग अतुलनीय रहेको लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले बताएका छन् । बुधबार लिखु गाउँपालिका वडा नम्बर ६ मा

बाक्लिदो पर्यटक आगमनले बढायो होटलहरुको नाफा, ३ अर्बको व्यापार हुँदा कसले कति कमाए ?

काठमाडौं,फागुन २ । पछिल्लो समय नेपाल भित्रने विदेशी पर्यटकको आगमन वृद्धिले नेपाली होटेलहरुको व्यापार तथा नाफा वृद्धि भएको छ । विशेषगरि सूचीकृत पर्यटन तथा होटेल समूहको आम्दानी र नाफा बढेको

यस्तो छ आज सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं,फागुन २। नेपालमा आज सुनको भाउ ह्वात्तै घटेको छ। आज सुन तोलामा एक हजार दुइ सय रुपैयाँले घटेको छ। हिजो १ लाख १७ हजार सात सय रुपैयाँ प्रतितोलामा कारोबार भएको