
काठमाडौं,फागुन ४ । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले जलविद्युत र सोलार आयोजनाको हकमा गरेका निर्णयको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालले स्वागत गरेको छ । बोर्डले गरेको १० मेगावाटसम्मका जलविद्युत

काठमाडौं,फागुन ४ । विशेष अदालतले बालुवाटारस्थित ललिता निवास परिसरको जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र पूर्वसचिव दिनेशहरि अधिकारीलाई सफाइ दिएको छ । विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु,

ओखलढुंगा,फागुन ३ । ओखलढुंगामा स्कारपियो दुर्घटनामा परी चालकको मृत्यु भएको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ ओखरबोटस्थित सडकमा प्राप्चाबाट खोलाखर्कतर्फ आयु मोलुङ हाईड्रोपावर कम्पनीको कर्मचारी लिएर जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा

काठमाडौं,फागुन ३ । नेकपा माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । प्रज्ञा भवनमा जारी विधान अधिवेशनले केन्द्रीय कमिटी घटाउने निर्णय गरेको हो । विधान अधिवेशनमा उठेका प्रश्नको

काठमाडौं,फागुन ३ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलले स्वास्थ्य संस्थाहरुले जोखिमयुक्त फोहोर व्यवस्थापन गर्न अपनाएको विधिले आधारभूत मापदण्ड पूरा हुनुपर्ने बताएकी छिन् । स्वास्थ्य संस्थाहरुबाट उत्पादन

काठमाडौं,फागुन ३ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा नेपालले जितका लागि नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको

काठमाडौं,फागुन ३ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन

काठमाडौं,फागुन ३ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहको छ । दिउँसो कोशी,

सोलुखुम्बु,फागुन ३ । सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको