समाज

भाइरल ज्वरोले मुगुमा तीन जनाको मृत्यु

मुगु,माघ ११ । मुगु जिल्लाको सोरुगाँउपालिका – ६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ । भाइरल ज्वरोले सोरुगाँउपालिका– ६ पुरुमुरु गाउँका वर्ष ७२ का हरिबहादुर शाही,

कोशीमा एमालेकी कोइराला विजयी

विराटनगर,माघ ११ । राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित भएकी छिन् ।   राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको एमालेको तर्फबाट उम्मेदवार बनेकी कोइरालाले गठबन्धनका उम्मेदवार चम्पादेवी कार्कीलाई

गैँडा मारेको आरोपमा पक्राउ

चितवन,माघ ११ । चितवन राष्ट्रिय निकुञ्जले गैँडालाई गोली हानी मारेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ का टीकाराम बोहोरा भन्ने खेसरबहादुर

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा मतदान जारी

काठमाडौं,माघ ११ । राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सुरु भएको छ । सातै प्रदेशका विभिन्न मतदान केन्द्रहरूमा बिहान ९ बजेदेखि मतदान सुरू भएको हो । निर्वाचन आयोगले हरेक प्रदेशमा एक–एक

पौषशुक्ल पूर्णिमा र श्री स्वस्थानी व्रतकथाको महत्व

काठमाडौं,माघ ११ । स्कन्दपुराणको माघ माहात्म्यमा वर्णित स्वस्थानीको व्रत पौषशुक्ल पूर्णिमादेखि आरम्भ गरी माघशुक्ल पूर्णिमासम्म महिना दिन गर्नुपर्दछ । ‘पौषस्य पौर्णमास्यां तु स्वस्थानी व्रतमारभेत् । माघस्य पौर्णमास्यां तु व्रतपूर्णं समाचरेत्

बजेटमा जथाभावी नयाँ योजना नराखौं : प्रम

काठमाडौं,माघ ११। बजेट तालिका फेर्न ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६’ संशोधन गराएका प्रधानमन्त्री पुष्पकमल दाहालले जथाभावी नयाँ योजना बजेटमा राख्ने कार्य पूर्णरूपमा बन्द गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन्

किलोमा २० रुपैयाँ घट्यो हरियो प्याजको मूल्य

काठमाडौं,माघ ११। पछिल्लो एक सातामा हरियो प्याजको आगमन ह्वात्तै बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक सातामा हरियो प्याजको आगमन ११५ प्रतिशतले बढेको हो । साताअघिसम्म ५००

चिसोले सुनसान बन्यो ढोरपाटन, पर्यटक नआएपछि होटल व्यवसायी पनि बेसी झरे !

ढोरपाटन (बागलुङ),माघ ११।  पुस पहिलो हप्तासम्म पर्यटकले भरीभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ । प्रचारप्रसार र सडक पहुँचका कारण पछिल्लो समय पर्यटकको रोजाइमा परेको नेपालको एकमात्र सिकार

राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं,माघ ११ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५९औं वार्षिकोत्सव कार्यक्रम बुधवार सम्पन्न भएको छ ।कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको दिशामा रहेको बताउँदै सिमित साधन स्रोतबाट बढी भन्दा बढी