समाज

नापी सर्वेक्षकसहित तीनजना घुससहित पक्राउ

काठमाडौं,माघ १० । ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहश्रलाई पक्राउ गरेको हो । आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले नापी कार्यालय

ओखलढुंगाको गोरूमारेभञ्ज्याङबाट ३४ हजार ६ सय २० नगदसहित ६ जना जुवाडे पक्राउ

ओखलढुंगा,माघ १० । ओखलढुंगा जिल्ला सदरमुकामको गोरूमारेभञ्ज्याङबाट ३४ हजार ६ सय ३० नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन् । जुवातास खेलाइरहेको सूचनाका आधारमा प्रहरीले माया होटलबाट ६ जनालाई पक्राउ

सुदूरपश्चिम प्रदेशसभा : प्रदेशको स्थायी राजधानी निर्माणमा चासो दिन सांसद गराए ध्यानाकर्षण

सुदूरपश्चिम,माघ १० । सुदूरपश्चिम प्रदेशसभाको मंगलबारको बैठकको शून्य समयमा सांसदले प्रदेशको स्थायी राजधानी निर्माणलगायत विषयमा चासो दिन सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।   प्रदेशसभा सदस्यले सरकारले अनुदान रोक्दा

जापान सरकारसँग ३१ अर्ब २ करोड सहुलियतपूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं,माघ १०। मन्त्रिपरिषद् बैठकले जापान सरकारबाट ३१ अर्ब २ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिन वार्ता गर्ने वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।   कोटेश्‍वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट कार्यान्वयनका

दिल्लीमा बाक्लो कुहिरो र चिसोको कारण उडान र रेल सेवा प्रभावित

नयाँ दिल्ली (भारत),माघ १० । बाक्लो कुहिरो तथा प्रतिकूल मौसमका कारण मंगलवार राजधानी दिल्ली आउने–जाने उडान तथा रेलको आवागमन प्रभावित भएको छ । दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल हुँदै प्रवाहित

भिजिट तथा पर्यटन भिसामा विदेश जाँदै हुनुहुन्छ ? यस्ता छन् ख्याल गर्नुपर्ने कुरा !

काठमाडौं,माघ १० । भिजिट तथा पर्यटन भिसामा विदेश जाँदै हुनुहुन्छ ? यसका लागि आवश्यक कागजातबारे ख्याल गर्नुभएको छ ? कागजात पूरा नभए विमानस्थलबाटै फर्कनुपर्ला है !  अध्यागमन विभागले यही माघ

सामाजिक सञ्जालसम्बन्धी गुनासो अब अनलाइनबाटै दर्ता गर्न पाइने

काठमाडौं,माघ ९। सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरू गरेको छ। सरकारले गत ११ मंसिरमा ‘सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्ने निर्देशिका,

७० प्रतिशत सकियो नागढुंगा टनेलको काम, केही महिनामै ‘ब्रेक थ्रु’

काठमाडौँ,माघ ९ । निर्माणाधीन नेपालकै पहिलो आधुनिक सुरुङ मार्ग अर्थात् नागढुंगा टनेलको समग्र भौतिक प्रगति ६९.१५ प्रतिशत पुगेको छ । आयोजनाको वित्तीय प्रगति भने ६३.९६ प्रतिशत पुगेको छ । आयोजना

माघ २२ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

काठमाडौं,माघ ९ । सरकारले आउँदो माघ २२ गते संघीय संसद् अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले माघ २२ गते दिउँसो ४ बजे संघीय संसदका