
काठमाडौं,माघ ३ । नेपाल हस्तकला महासंघको रिक्त महानिर्देशक पदमा उत्तमप्रसाद देवकोटा नियुक्त भएका छन् । यससँगै उनले पदीय जिम्मेवारी समेत शुरू गरेका छन् । देवकोटा यसअघि पर्यटन सम्बद्ध संस्था नेपाल

काठमाडौं,माघ ३ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ । जहाज ग्राउण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका

दोलखा,माघ २ । दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय कालिन्चोकसहित उच्च हिमाली क्षेत्रमा मंगलबार दिउँसोबाट हिमपात सुरु भएको छ। मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि कालिन्चोक क्षेत्रमा हिमपात सुरु भएको हो। दिउँसोबाट

काठमाडौं,माघ २। माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को

काठमाडाैं,माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको मंगलबारको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र

काठमाडौं,माघ २ । लियोनेल मेस्सीले फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । गएराती लण्डनमा आयोजित फिफाको वार्षिक कार्यक्रममा मेसीलाई २०२३ को वर्ष खेलाडीको उपाधि दिइएको हो । मेस्सीले किलीयन एम्बाप्पे

चितवन,माघ २ । पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भई पड्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१५ डेरीचोकका ५० वर्षीय मनीष थापा रहेको जिल्ला प्रहरी कार्यालय

काठमाडौं,माघ २ । साहस उर्जाले ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण तथा संचालन गर्ने भएको छ । आयोजनाको प्रवर्द्धक कम्पनी ‘टाइम्स इनर्जी प्रा.लि.’ लाई प्राप्ति गर्ने भएको हो । प्राप्ति

काठमाडौं,माघ २ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यून चापीय प्रणालीको