समाज

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

काठमाडौं,माघ ४ । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डाको राजधानी कम्पालामा आयोजित कार्यक्रममा गएपछि राष्ट्रपतिले कार्यवाहक प्रधानमन्त्रीको

घुस रकम १५ लाखसहित वडाध्यक्ष पक्राउ

काठमाडौं,माघ ४ । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे  १५ लाख घुससहित  पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति भक्तपुरको गठ्ठाघरबाट

टिपर दुर्घटना हुँदा तेह्रथुममा २ जनाको ज्यान गयो

काठमाडौं,माघ ४ । तेह्रथुमको लालीगुराँस नगरपालिकामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन् । लालीगुराँस –९ स्थित काँडे भन्ने स्थानमा बुधबार साँझ दुर्घटना हुँदा टिपरमा रहेका

सस्तियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बिहीबार सुनको भाउ सस्तिएको छ। आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ १ लाख १७

छामछुमकै भरमा ‘सवारी पास’

काठमाडौं,माघ ४ । सवारीसाधन चुस्तदुरुस्त छ छैन भनेर परीक्षण गर्न नेपालभरमै एउटा मात्रै मेसिन छ । त्यो पनि एक दशकदेखि प्रयोगविहीन छ । कार्यविधि नहुँदा र अनिवार्य प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था नहुँदा

काठमाडौं महानगरको छ महिनामा झन्डै पाँच अर्ब राजस्व सङ्कलन

काठमाडौं,माघ ४ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको छ महिना (साउन–पुुस) मा पाँच अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । साउनदेखि पुुस मसान्तसम्म चार अर्ब ९१ करोड ४३ लाख ६४

अलैँचीको भाउ उच्च, प्रतिमन ७७ हजारमा कारोबार

ताप्लेजुङ,माघ ४ । ताप्लेजुङमा मङ्गलबार यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा अलैँची प्रतिमन (४० किलोग्राम) ७७ हजार रुपियाँमा कारोबार भएको हो ।  मङ्गलबार कारोबार

चीनमा कम जन्मदरको नयाँ रेकर्ड

हङकङ,माघ ४ । चीनको जनसंख्यामा लगातार दोस्रो वर्ष पनि गिरावट आएको छ । यससँगै चीनमा कम जन्मदरको रेकर्डसमेत कायम भएको छ । त्यहाँको राष्ट्रिय तथ्यांक विभागका सन् २०२३ मा २० लाख

प्याजको मूल्य ४२ प्रतिशतले घट्यो

काठमाडौं,माघ ४ । पछिल्लो एक महीनामा सुकेको प्याजको आगमन बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महीनामा सुकेको प्याजको आगमन १३६ बढेको छ । गत महीनामा