
काठमाडौं,मंसिर ८ । नेपालले दीगो र उत्तरदायी ढंगले जलस्रोतको उपयोग गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित जलविद्युतको दीगो विकाससम्बन्धी क्षेत्रीय सम्मेलनका अवसरमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

काठमाडौं,मंसिर ८ । चालू आर्थिक वर्ष (आव)को ४ महीनामा मुलुकको कुल व्यापार घाटा साढे ४ खर्ब रुपैयाँमाथि पुगेको छ । भन्सार विभागका अनुसार गत कात्तिक मसान्तसम्म व्यापार घाटा ४ खर्ब

काठमाडौं,मंसिर ८ । आन्तरिक राजश्व विभागले १६ उत्कृष्ट करदातालाई सम्मान गरेको छ । हरेक बर्ष उत्कृष्ट करदातामा पर्ने गरेको सूर्य नेपाल यस बर्ष सबैभन्दा धेरै कर तिर्ने र समयमै कर

काठमाडौं,मंसिर ८ । चिकित्सा शिक्षामा जनशक्तिको अभाव हुन थालेपछि सरकारले एक सयदेखि तीन सय बेडसम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स अध्यापन गराउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस्तो

काठमाडौं,मंसिर ८ । मुलुकी सङ्घीय संरचनामा गइसक्दा पनि ६७ वर्ष पुरानो विकास समिति ऐनमा टेकेर प्रत्यायोजित विधायनको मर्मविपरीत सरकारले गठन आदेश जारी सिलसिला नरोकेको संसदीय अध्ययनले देखाएकोे छ । सरकारद्वारा

गुल्मी,मंसिर ७ । सुन्तला अड्किएर शिशुको ज्यान गएको छ । गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको हो । जिल्लाको मालिका गाउँपालिका –५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको

काठमाडौं,मंसिर ७। सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वीजरल्याण्ड सरकारले प्राविधिक शिक्षाका लागि दिएको अनुदान स्वीकृत गर्ने

काठमाडौं,मंसिर ७ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आत्मसमर्पण गर्नका लागि आह्वान गरेका छन् । बिहीबार बल्खुमा आयोजित प्रदर्शनका

काठमाडौं,मंसिर ७ । उपप्राध्यापक प्रेम चलाउनेमाथि ज्यान मार्ने उद्योग गरेको आरोप लागेका ७ मध्ये ६ जना दोषी ठहर भएका छन् । उनीहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना