
नुवाकोट,मंसिर ८ । जिल्लाको लिखु गाउँपालिकामा प्रथम अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिता शुरु भएको छ । नुवकोट जिल्ला भलिवल संघको आयोजनामा भएको प्रथम अन्तरपालिका स्तरिय विद्यालय छात्र भलिबल प्रतियोगिता को उद्घाटन

काठमाडौँ,मंसिर ८ । दुर्गा प्रसाईंलाई प्रहरीले घरमै नजरबन्द गरेको छ । भक्तपुरको ठिमीमा रहेको घरबाट प्रसाईंलाई बाहिर निस्किन दिइएको छैन । नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) को टोलीले अहिले दुर्गा

काठमाडौं,मंसिर ८ । मौसम बदली भई आज पहाडी क्षेत्रका केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण नेपालको पहाडी

चितवन,मंसिर ८। चितवनको पर्यटकीय क्षेत्र सौराहामा अन्तरराष्ट्रियस्तरको फिल्म फेस्टिवल हुने भएको छ । क्याराभान नेपालको आयोजनामा मङ्सिर २९ देखि पुस ३ गतेसम्म ‘साउथ एशियन फिल्म फेस्टिवल’ हुने भएको हो ।

काठमाडौं,मंसिर ८। छिटो निको हुने बहानामा जथाभावी आफूखुशी एन्टिबायोटिक औषधिको प्रयोग बढ्दा जनस्वास्थ्यमा असर पुगेको एक कार्यक्रमका वक्ताले बताएका छन् । ‘विश्व प्रतिजैविक प्रतिरोध सचेतना अभियान’को पाँचौं दिनका दिन मधेश

काठमाडौं,मंसिर ८। कोका–कोला इन्डियाले पूरै पुन:प्रयोग गरिएका पेट बोतलबाट राष्ट्रिय झण्डा बनाएको छ । आईसीसी मेन्स क्रिकेट वल्र्डकप २०२३ मा कम्पनीले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पुन:प्रयोग गरिएका पेट बोतलहरूबाट

काठमाडौं,मंसिर ८। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भैरहवा अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनुपर्ने बताएका छन् । रूपन्देहीको भैरहवामा बुधवार शुरू भएको ‘छैटौं लुम्बिनी प्रादेशिक महोत्सव’मा उनले विमानस्थल

काठमाडौं,मंसिर ८ । विहीवार बसेको मन्त्रिपरिषद् बैठकले स्वीजरल्याण्ड सरकारले प्रदान ६५ करोड अनुदान स्वीकृत गर्ने लगायतका निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवालयले दिएको जानकारी अनुसार प्राविधिक

काठमाडौं,मंसिर ८ । नेपालले दीगो र उत्तरदायी ढंगले जलस्रोतको उपयोग गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित जलविद्युतको दीगो विकाससम्बन्धी क्षेत्रीय सम्मेलनका अवसरमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।