समाज

मंसिर ७ को पूर्वसन्ध्यामा मसाल जुलुस

काठमाडौँ,मंसिर ६ । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको विशाल प्रदर्शनको पूर्वसन्ध्यामा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले मसाल जुलुस निकालेर समर्थन जनाएको छ । बुधबार

अर्थतन्त्र विस्तारै सकारात्मक दिशामा गइरहेको छ : अर्थमन्त्री डा. महत

काठमाडौं,मंसिर ६ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजोका दिनमा जग्गा र सेयरमा धेरै ऋण प्रवाह हुँदा समस्या देखिएकाे अर्थतन्त्र अहिले विस्तारै सकारात्मक दिशामा गइरहेको बताएका छन् । मध्यपुर थिमि नगरपालिकाले

३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार

दोलखा,मंसिर ६ । दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडाैं,मंसिर ६ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेका छन्। बुधबार बिहान शितलनिवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनस्र्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन

हात्तीको आक्रमणबाट भुटानी शरणार्थीको ज्यान गयो

झापा,मंसिर ६। जंगली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मंगलबार साँझ

अर्थतन्त्र चलायमान बनाउन व्यवसायीको भूमिका महत्त्वपूर्णः राष्ट्रपति

काठमाडौं,मंसिर ६ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । ४६औं इफाप्का सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले हरेक मुलुकको आर्थिक विकासमा व्यवसायीहरुको

बैङ्किङमा उदीयमान रश्मि

काठमाडौँ,मंसिर ६। भारतीय दार्शनिक ओशोले पटक–पटक भनेका छन्, ‘भगवान् गौतम बुद्ध भारतवर्षका कयौँ गुरुकुलमा पुगेर शिक्षा–दीक्षा ग्रहण गरेका थिए ।’ भिन्न–भिन्न गुरुकुलका शिक्षाले उनलाई नवीन ज्ञानको प्रवर्ध्दनमा सघाउ पुग्यो भन्ने

अनलाइनमार्फत सट्टाबाजी खेल खेलाउने छ जना पक्राउ

काठमाडौँ,मंसिर ६ । अनलाइनमार्फत सट्टाबाजी खेल खेलाएको अभियोगमा ६ जनालाई आइतबार दिउँसो प्रहरीले ललितपुरको विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा धनकुटा नगरपालिका ७ का ३० वर्षीय अंकित

‘भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ’

काठमाडौं,मंसिर ६ । सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र