समाज

सर्वोच्चमा ६ जना न्यायाधीश सिफारिस

काठमाडौं,मंसिर ६ । न्याय परिषद्ले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश सिफारिस गरेको छ । रिक्त सात पदमध्ये मङ्गलबार ६ जनाको नाम सिफारिस गरिएको हो । २०७८ जेठयता न्यायाधीशले उमेरहदका कारण अवकाश पाउँदै

प्रहरी सेवामा क्यूआर कोड सुरु

कर्णाली,मंसिर ६ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गरेका छन् । मङ्गलबार वीरेन्द्रनगर, सुर्खेतमा उनले परम्परागत तरिकाबाट दिइने सेवालाई नागरिकको

तनहुँमा सात हजार डेगीं सङ्क्रमित

तनहुँ,मंसिर ६ । तनहुँमा डेगीं सङ्क्रमितको सङ्ख्या सात हजार ९५ पुगेको छ । केही महिनाअघि फैलिएको डेगीं अझै नियन्त्रणमा आउन नसकेको हो । डेगींका बिरामी बढेसँगै यहाँका अस्पताल र औषधि

फिफा विश्वकप छनोट : नेपाल यमनसँग पराजित

काठमाडौं,मंसिर ५ । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ ।  समूह ‘एच’ अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा

ऋण लिएर तिर्दिन भन्नेको कुनै सुनवाइ हुँदैनः अर्थमन्त्री डा. महत

काठमाडौं,मंसिर ५। ऋण लिएर तिर्दिन भन्नेको राज्यले कुनै सुनवाइ नगर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पारे । अर्थतन्त्रलाई थप गति दिन मंगलबार आयोजित निजी क्षेत्रका व्यवसायीसँग भएको छलफलपछि मन्त्री डा.

स्कुल बसले किचेर विद्यार्थीको मृत्यु, राजमार्ग अवरुद्ध

सर्लाही,मंसिर ५ । नवलपुर–मलङ्गवा सडक खण्डअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका –८, जुटपानीमा मङ्गलबार अपरान्ह स्कुल बसले किच्दा एक विद्यार्थीको मृत्यु भएको छ ।  लालबन्दी–१ नवलपुरमा रहेको जेआइसी बोर्डिङ स्कुलको बसले किचेर

केपी ओली कप प्रतियोगिता हुँदै, १२ टिम भिड्ने

पोखरा,मंसिर ५ । पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर ७ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिमको सहभागिता

लाखौं नक्कली रूपैयाँसहित दुई जना पक्राउ

काठमाडौँ,मंसिर ५ । नक्कली नेपाली रूपैयाँसहित दुई जना काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका २ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका ६ बस्ने ६२ वर्षीय किरण लामा

टिकटकजस्तै नेपाली एप ‘रमाइलो’ सार्वजनिक

काठमाडौं,मंसिर ५ । टिकटकजस्तै ‘रमाइलो’ एप सार्वजनिक भएको छ ।आईडिया जार डिजिटल कम्पनीले सो एप सार्वजनिक गरेको हो । एपमा टिकटक जस्तै भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने,